Logo
विशेष

समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल

काठमाडौं, २५ मंसिर। समानुपातिकतर्फ सांसद बन्न चलखेल बढेको छ । नियमावली अनुसार बन्द सूचीमा राखिएका राष्ट्रिय दलहरूबाट प्राप्त मतका आधारमा ११० सांसद निर्वाचित हुने व्यवस्था

विस्तृत पढ्नुहोस
सभापति देउवासहित पदाधिकारी र केन्द्रिय सदस्यहरुले राजिनामा दिएर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्छ : रक्षामन्त्री प्रधान

चुनावमा सफल व्यक्ति देउवा र ओली होइनन्, प्रचण्ड हुन् २५ मंसिर, काठमाण्डौ । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले तत्काल पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिको बैठक बोलाएर विशेष

देउवाप्रतिको आक्रोश कसरी शान्त होला ?

काठमाडौं।  निर्वाचनको हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले इतिहासमै नभोगेको हार व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै

सिंहदरबार प्रवेशको तयारीमा ओली, यस्तो छ भावी कार्यसूची

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार प्रवेशको तयारीमा छन् । निर्वाचनमा एमालेले सानदार जित हासिल गरेपछि ओली प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएसँगै आफ्नो सल्लाहकारहरूलाई आगामी कार्यसूची तयार गर्न

चुनाव जितको खुशीमा परिवारका सदस्यसँग प्रचण्ड, स्वर्गीय प्रकाशलाई सम्झिँदै भक्कानिए

चितवन, २५ मंसिर । चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३२७ को

प्रत्यक्षतर्फ चुनाव लडेका कांग्रेसका सबै महिला उम्मेदवार पराजित, वाम गठबन्धनबाट पाँच जना निर्वाचित

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको चुनावमा एक जना महिला पनि जित्न सकेनन् । यसअघि देशकै ठूलो पार्टी बनेको कांग्रेस यसपटक प्रत्यक्षतर्फको नतिजामा तेस्रो दलमा खुम्चिएसँगै महिलाको प्रतिनिधित्व

काम चलाउ बनेको देउवा सरकारले जाँदाजाँदै गरेका निर्णयहरु

काठमाडौं, २५ मंसिर । निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सन्चारमन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : प्रचण्ड

चितवन, २५ मंसिर  : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि

नेतृत्व परिवर्तन आवश्यक नरहेको देउवा पक्षको भनाई, समीक्षा गरेर अगाडि बढ्नुपर्ने प्रकाशसरण महतको तर्क

२५ मंसिर, काठमाण्डौ । चुनावमा पार्टीको हैसियत निकै कमजोर भएपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तातेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वले राम्रो काम गर्न नसक्दा अनपेक्षित नतिजा आएको भन्दै

यस्तो छ प्रकाशमान सिंहको शेरबहादुर देउवालाई सभापतिबाट हटाउने योजना (भिडियोसहित)

२५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशन बोलाएर पार्टीको नेतृत्व आफूले लिने बताएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा कुरा गर्दै नेता सिंहले पार्टीको नेतृत्व सम्हालेका

यस्तो रहेछ वामदेव हार्नुको कारण

निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ । हराउन पार्टीबाटै

यस्तो छ प्रचण्ड र पाण्डेको पछिल्लो फरक

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये सोमबार बिहानसम्म लगभग दुई तिहाई मत गनेर सकिएको छ।  सो क्षेत्रको ६२