Logo
विशेष

उद्योग बाणिज्य संघ काठमाडौंले भन्यो,‘प्रजातान्त्रिक सरकारको शासनकालमा व्यवसायीमाथि निर्दयी प्रहार भयो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ माघ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले सरकारले उद्योगी व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर नियतवस निजी क्षेत्रप्रति मानमर्दन गरेको बताएको छ । आज

विस्तृत पढ्नुहोस
छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

भरतपुर, १९ माघ । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको

ज्ञानेन्द्रले ‘कु’ गरेका होईनन्, देउवाले सत्ता सुम्पेका थिए: धवल शमशेर

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ नगरेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको

सिमसार क्षेत्र जैविक र पर्यावरणीय हिसाबले मूल्यवान छ, यसको संरक्षण सबैको दायित्व हो : मन्त्री महतो

काठमाडौं, १९ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सिमसार गतिशिल, विविधतायुक्त र उर्वर पारिस्थिकीय प्रणाली भएको भन्दै यसलाई अझै गतिशिल बनाउनुपर्नेमा जोड दिएका छन् । वन तथा

अधिवक्ता नेपालको आरोप, ‘रविको पार्टी विदेशीबाट सञ्चालित अराष्ट्रिय परतन्त्र पार्टी’

काठमाडौं, १९, माघ । अधिवक्ता स्वागत नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी विदेशीबाट सञ्चालित रहेको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद

माधव नेपालाई हराउँदाको जस्तो असाधारण निर्वाचन त कहिल्यै भएनः झक्कु सुवेदी

काठमाडौं, १९ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले अहिलेसम्म पाँच वटा निर्वाचनमा उम्मेदवार भएर चार वटा निर्वाचनमा विजयी भएपनि अहिलेको निर्वाचन प्रक्रियामात्रै भएको बताए । उनले अहिलेको निर्वाचनमा

उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त राजकिशोर यादव नेतृत्वको प्रतिनिधि मण्डल

काठमाडौँ, माघ १९ । भारत भ्रमणमा रहेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त रहेको छ । भारतीय लोकसभाको

काठमाडौं महानगर उपप्रमुख डंगोल र नियोग उपप्रमुख टाकाहिरोबीच शिष्टाचार भेट

काठमाडौं, १८ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उपप्रमुख डङ्गोलले नेपाल र जापान

सरकारले उद्योगी–व्यवसायीको मानमर्दन गरेको निजी क्षेत्रको ठहर

काठमाडौं, १८ माघ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले उद्योगी ब्यबसायीलाई आत«ङ्कित बनाउने काम गरेको बताएको छ । आज (बिहीबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ब्यवसायी अरुण

ज्ञानेन्द्र राजा हुन जन्मिएको मान्छे होईन, ब्यापार ब्यबसाय गरेर बस्दा राम्रोः एमाले नेता रिजाल

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ब्यापार ब्यबसाय सम्हालेर अगाडि बढ्न सुझाव दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

ढिलासुस्तीविरुद्ध एक्सनमा प्रधानमन्त्रीः विषयगत मन्त्रालयले १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौँ, १८ माघ । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा

मधेशका मुख्यमन्त्री यादवलाई राजीनामाको लागि दवाब, सरकारको नेतृत्वमा कांग्रेसको दाबी

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसले मधेशका मुख्यमन्त्री सरोज यादवलाई राजीनामाको लागि दवाब दिएको छ । सहमतिअनुसार यादवले एक वर्ष सरकारको नेतृत्व गरिसकेको भन्दै कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरेको हो ।