Logo
विशेष

नेपाल लगानीको आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको पहिलो प्राथमिकता नेपालमा लगानीको वातावरण निर्माण गर्नमा रहेको बताएका छन् । आज (बिहीबार) लगानी बोर्ड

विस्तृत पढ्नुहोस
अमेरिका उड्नुअघि नै राप्रपालाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको चाहना

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा राप्रपालाई सहभागी गराउनेगरि छलफल थालेका छन् । उच्च स्रोतकाअनुसार राप्रपा नेतृत्वसँग प्रधानमन्त्री दाहालले सरकारमा सहभागिता गराउनेगरि छलफल गरेका छन् । तर, राप्रपाका

रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

काठमाडौं, २२ भदौ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ स्थित रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ । मन्दिरका पुजारी मिश्रीलाल साहमाथि अज्ञात समूहले आज (बिहीबार) बिहान ११ बजे आक्रमण गरेको

कांग्रेसले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको छैनः उदय शमशेर जबरा

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले पार्टीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नमागेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

प्रतिबद्धताअनुसारको साढे १२ खर्ब लगानी प्राप्त हुनेमा विश्वस्त छौँ– सुशील भट्ट सिइओ, लगानी बोर्ड

काठमाडौँ, २२ भदौ । लगानी बोर्डले आज आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा (पिपिपी मोडल)

अन्तराष्ट्रिय समितिले परराष्ट्र मन्त्रीसँग भन्यो, ‘चीनियाँ राजदूतलाई बोलाएर शतर्क गराउनुस्’

काठमाडौं, २२ भदौ । प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चीनियाँ राजदूतलाई शतर्क गराउनका लागि परराष्ट्र मन्त्री एनपी साउदलाई आग्रह गरेको छ । हिजो (बिहीबार) समितिको बैठकमा परराष्ट्र मन्त्री

भन्सार नियमावलीबाट पुरस्कारको व्यवस्था हटाउन प्रभु साहको माग

काठमाडौं, २२ भदौ । आम जनता पार्टीले भन्सार नियमावलीबाट पुरस्कारको व्यवस्था हटाउन माग गरेको छ । आजपाले राजश्व संकलन व्यवस्थित् र प्रभावकारी नभएको निश्कर्ष निकालेको छ। आजपाका अध्यक्ष प्रभु साहले

सरकार टिकाउने र गिराउनेको खेलले चेपुवामा परेका गौतमले  ३७ दिनमै  गुमाए सभामुख र मन्त्री पद

काठमाडौं,२२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । भदौ ४ गते प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार

मधेस प्रदेश : बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

जनकपुरधाम,भदौ २२ । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ ।

‘कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत पाएको देखिएन’ (संक्षिप्त आदेशसहित)

काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतको परमादेशले कोशी प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको नदेखिएको

कोशी प्रदेशको मुद्दामा सर्वोच्चको ब्याख्याः ‘अध्यक्षता गरेको व्यक्तिले मत हाल्ने परिकल्पना संविधानले गरेको देखिएन’

काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतको परमादेशले कोशी प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको नदेखिएको

ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी

काठमाडौं, २१ भदौ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको रेडकर्नर नोटिस जारी गरी खोजी कार्य सुरु गरिएको छ । बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको डेढ

Screenshot