Logo
विशेष

सुन तस्करी प्रकरणः थप एक जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पाल्पा घर भएका गणेश पौडेललाई

विस्तृत पढ्नुहोस
केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

-विजय रावत/रासस जुम्ला, १३ भदौ । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक

प्रचण्डसँगको सहकार्य तोड्ने विप्लवको चेतावनी

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चासँगको सहकार्य तोड्ने चेतावनी दिएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर

भ्रष्टाचारीलाई छोड्दिन भन्ने गृहमन्त्री भिजेको विरालोजस्तो भएः दीपक सिंह

काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपकबहादुर सिंहले गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई छाड्दिन भनेपनि आफ्नै पार्टीका मान्छे पर्दा भिजेको विरालोजस्तो बनेको बताएका छन् । उनले हिजो (मंगलबार)

‘सभापति बन्दा कुनै सहमति भएको छैन, कोशी प्रदेश सरकारलाई राप्रपाले सघाउँदैन’

काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपकबहादुर सिंहले एवं प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको सभापति बन्दा कुनै लेनदेनको सहमति नगरेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा स्थगित्

काठमाडौं, १३ भदौ । चार दलीय समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा स्थगित भएको छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल,

३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक

सिरहा, १३ भदौ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्दैछ । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित

देउडामा तीन पुस्ता एकसाथ नाच्दै

कञ्चनपुर, भदौ १३ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन

‘प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि राजधानीमा आवास बनाइनु राज्यशक्तिको दुरुपयोग हो’

काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा करोडौं खर्चिएर आवास बनाएको भन्दै

मन्त्रिपरिषद्को निर्णयः भन्सार र विद्युत् विधेयक संसद्मा पेस गर्नेदेखि नियुक्तिसम्म

काठमाडौं, १२ भदौ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले आज (मंगलबार)

एमालेसँग रास्वपाको गुनासैगुनासो

काठमाडौं,१२ भदौ । लामो रस्साकस्सी र छलफलपछि संसदीय समितिले नेतृत्व पाएका छन् । गत वैशाख १५ गते प्रतिनिधि सभाबाट गठन भएबको १० वटा विषयगत समितिले ढिलै भएपनि सोमबारबाट नेतृत्व पाएको

‘काठमाडौंमा दुई/चार दिन बस्न जनताले होटल खोलेकै छन्, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अवास किन चाहियो ?’

काठमाडौं, १२ भदौ । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको

Screenshot