Logo
विशेष

सन्दीप विरुद्धको मुद्दाः गौशला २६ को जन्मदर्तामा अदालतलाई अझैं आशंका

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौलसा २६ (परिवर्तित नाम) को जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएको छ । न्यायाधीश

विस्तृत पढ्नुहोस
शेयर बजारमा लगानी गरेर उत्पादकत्व बढ्दैनः प्रेम सुवाल

काठमाडौं, २१ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शेयर बजारमा लगानी गरेरमात्रै देशको उत्पादन र उत्पादकत्व नबढ्ने बताएका छन् । आज

कांग्रेस सहमहामन्त्री यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारियो

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारिएको छ । हिजो (बिहीबार) भृकुटीमण्डमा श्याम सापकोटाले खुकुरी प्रहार गर्दा उनी घाईते भएका थिए । त्यसपछि

स्वास्थ्य मन्त्रालयको जिम्मा परराष्ट्रमन्त्री साउदलाई

काठमाडौं, २१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई दिइएको छ । उक्त मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनियाँ दूतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग

काठमाडौं, २१ भदौ । राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित चीनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ। राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो। अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा

महेन्द्र यादवमाथिको सांघातिक आक्रमणपछि तरुण दल आक्रोशित, अध्यक्ष गुरुङले गृहमन्त्रीको राजीनामा मागे

काठमाडौं, २१ भदौ । नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि हिजो (बुधबार) भएको सांघातिक हमलाको निन्दा गर्दै तरुण

‘महिलाहरु प्रत्यक्ष निर्वाचित हुने वातावरण बनाउनुपर्छ’

काठमाडौं, २१ भदौ । जनता समजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले महिलाहरु प्रत्यक्ष निर्वाचित हुने वातावरण बनाउनु पर्ने बताएका छन् । समाजवादी महिला संघ बागमती प्रदेश पुनर्गठन कार्यक्रमलाई सम्बोधन

‘प्रधानमन्त्रीलाई तीन करोड नेपालीको साथ छ, चीन जाँदा नक्साबारे कुरा गर्न खुट्टा नकमाउनुस्’

काठमाडौं, २१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले चीनले नेपालको भू–भाग भारततिर राखेर नयाँ नक्सा जारी गरेमा आपत्ति जनाएका छन् । आज (बिहीबार)

नक्साको विषय अन्तर्राष्ट्रिय समूदायलाई जानकारी नगराईएको भन्ने कुरा सामान्य होईन : प्रभु साह

काठमाडौं, २१ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नक्साको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी नगराइएको भन्ने कुरा सामान्य नभएको भन्दै समिति बनाएर त्यसको छानबिन गर्नुपर्ने बताएका छन् । आज

रेजिसा मृत्यु प्रकरणः कान्तिबाल अस्पतालको व्यवस्थापन समिति र निर्देशकलाई अनुसन्धानको दायरामा ल्याउन एमालेको माग

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कान्तिबाल अस्पतालको चरम लाहप्रवाही र गैरजिम्मेवारीका कारण उचार नपाएर बालिकाको मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

कांग्रेस सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहारबारे राणाले भनेः हिंसालाई राप्रपाले मान्यता दिँदैन, कडा कारबाही होस्

काठमाडौं,२१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा धवलशमसेर जबराले बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिर्पोटस क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी

एमालेले भन्यो, ‘कांग्रेस सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ’

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र रायमाथि भएको सांघातिक हमलाको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिनुपर्ने बताएका छन् । आज (बिहीबार)

Screenshot