Logo
विशेष

बजेट अभावमा सडक निर्माण अलपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, ८ पुस । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर

विस्तृत पढ्नुहोस
वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

चितवन, ८ पुस । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ । घाँसे मैदान निर्माण र व्यवस्थापनका लागि

विमानस्थलमा सेटिङ मिलाएर मीनबहादुरको समूहले एक सय ३८ किलो सुन तस्करी गरेको छानविन समितिको निश्कर्ष

काठमाडौं, ८ पुस । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानविन समितिले मीनबहादुर घले र उनको समूहले एक सय ३८ किलो सून तस्करी गरेको निश्कर्ष निकालेको छ । गत मंसिर २२ गते

मध्यपहाडको बसाइसराइ र युवाहरूको विदेश पलायनबारे एमालेले विज्ञसँग छलफल गर्ने

काठमाडौं,८ पुस । नेकपा एमालेले मध्यपहाडी क्षेत्रमा देखिएको बसाइसराइ र युवाहरूको विदेश पलायनबारे विज्ञसँग छलफल गर्ने भएको छ । मंसिर १४ गतेबाट बैतडीको झुलाघाट गोठालापानीबाट सुरु भएर मंसिर ३० मा

सभापति लामिछानेमाथि खोया प्रहारः मिडिया विरुद्ध रास्वपाको विष बमन

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रुपमा प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आज (आइतबार) विज्ञप्ति

जसपाको धनकुटा जिल्ला समिति पुनर्गठन

काठमाडौं, ८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको धनकुटा जिल्ला समिती पुनर्गठन भएको छ । शनिबार धनकुटा बजारमा आयोजित भेलाले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिती पुनर्गठन गरेको हो

कानुन न्याय तथा मानव अधिकार समितिको बैठक जारी

काठमाडौं, ८ पुस । प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा छलफल भइरहेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता र अश्लिल गालीगलौज गरेको आरोप

काठमाडौं, ८ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यमाथि आर्थिक अनियमितता र मदिरा सेवन गरि अश्लिल गालीजलौज गरेको आरोप लागेको छ । आज (आइतबार) आज (आइतबार) केन्द्रीय कार्यालय

गुरुकुल शिक्षामा बढ्दो आकर्षण

झापा, ८ पुस । पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै छन् । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै

कांग्रेस बागमती प्रदेश सम्मेलनः शेखरलाई निमन्त्रणा नै दिइएको थिएन

काठमाडौं, ८ पुस । नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनमा डा. शेखर कोईराला सहभागी भएनन् । शेखरको अनुपस्थितिलाई लिएर धेरैले आ–आफ्नो अड्कलबाजी लगाए । प्रदेश सम्मेलन जारी रहँदा कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल

जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

काठमाडौं, पुस ८ । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् । ‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको

लुम्बिनीका नव नियुक्त दुई मन्त्रीको शपथ आज

तुलसीपुर,, ८ पुस । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका छन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो