Logo
विशेष

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, ५ पुस । म्याग्दीमा ३३/११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६

विस्तृत पढ्नुहोस
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘कानुन अभाव र राजनीतिक अस्थिरताका कारण प्रदेशहरुले काम गर्न सकेनन्’

काठमाडौं, ५ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कानुन अभाव र राजनीतिक अस्थिरताका कारण प्रदेशले काम गर्न नसकेको बताएका छन् । आज (बिहीबार) राष्ट्रिय योजना आयोगले हालसम्म

तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

जाजरकोट, ५ पुस । टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ३०

कर्णालीका बालबालिका केन्द्रित कार्यक्रम अब्बल बन्दै

भेरीगङ्गा (सुर्खेत), ५ पुस । भनिन्छ बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्न सक्छ । त्यसैगरी बालबालिकालाई पनि संरक्षण र अवसर दिए उनीहरु पनि देशका

विकास निर्माणमा परिणामभन्दा प्रक्रियाको झमेला छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा

राजीनामा मागिएपछि बोले मन्त्री किराती, ‘अहिले म सबैको अभिभावक हुँ’

काठमाडौं, ५ पुस । उपत्यकाब्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू सबैको अभिभावक भएको स्पष्टीकरण

संसदीय समितिमा मन्त्री किरातीको ब्यापक आलोचना, माफी माग्न राप्रपा नेता राणाको सुझाव

काठमाडौं, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रममा दिएका अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाअन्तर्गतका अन्तराष्ट्रिय सम्बन्ध समितिका ब्यापक आलोचना भएको छ । आज (बिहीबार) बसेको समितिको

उड्न लागेको विमानको इमर्जेन्सी ढोका खोल्ने परियार पक्राउ

काठमाडौं, ५ पुस । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आपतकालीन ढोका खोल्ने यात्रु भीम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बिहीबार) विहान करिब ९ बजेतिर सबै यात्रुलाई

झिझा गाउँ : ‘जहाँ अझै पनि उपेक्षाको भार खेपिरहनुपरेको छ’

जनकपुरधाम, ५ पुस ।स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उनले कसैको कुरा सुनेनन्। नाइनास्तीको कारणचाहिँ

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने

काठमाडौं, पुस ५ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा पदाधिकारी बैठक सुरु हुने बताइएको छ। यसअघि बसेको पदाधिकारी बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ

रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

काठमाडौं, ४ पुस । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन भएको छ । परराष्ट मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलको निधन भएको हो । हालसम्म रुसी

जहाजको शौचालयमा नवजात शिशु फेला

काठमाडौँ, ४ पुस । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला