Logo
विशेष

काभ्रे एकीकृत खानेपानी आयोजना : आठ वर्षसम्म अधुरै

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, ४ पुस । काभ्रेपलाञ्चोक जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा

विस्तृत पढ्नुहोस
भीम रावलको प्रश्नः ‘सरकार र संसद् कहाँ छ’

काठमाडौं, ४ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सरकार र संसद् कहाँ छ भनेर प्रश्न उठाएका छन् । माथिल्लो कर्णाली आयोजनाको हिस्साा भारतीय कम्पनी जीएमआरले अर्को

सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने

काठमाडौं, ४ पुस । सरकारले उखुको खरिद मूल्य तोकेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल

घोरेपानी–पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

खास्ताप, (सोलुखुम्बु), ४ पुस । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् ।यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।। वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित

मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । संघर्ष समितिको अगुवाइमा गत पुस २ गते काठमाडौंवासीले उपत्यकामा खानेपानीको अभाव भएको भन्दै

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, पुस ४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । मंगलवारबाट शुरु भएको

‘कुनै न कुनै दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ’

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज

‘इमान्दारीका साथ काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुस्’

काठमाडौँ, ३ पुस । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव,

वैदेशिक रोजगारीमा पठाउने वाहनामा ठगी, एकजना पक्राउ

काठमाडौं, ३ पुस । वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र ४६

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगर

काठमाडौँ ३ पुस । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न

राप्रपाको १३ निर्णयः राजसंस्थाका लागि आन्दोलन गर्नेदेखि भ्रष्टाचार छानविनसम्म

काठमाडौं, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठक आज सम्पन्न भएको छ । बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । बैठकले राजसंस्था,