Logo
खेलकुद

एसिया कप क्रिकेटः पाकिस्तानमाथि भारतको फराकिलो जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २६। एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले

विस्तृत पढ्नुहोस
हाइअल्टिच्युडमा फुटबल प्रतियोगिता सुरु

मनाङ, २५ भदौ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै बहुमत सदस्यले दिए निवेदन

काठमाडौं, २५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आवद्ध सदस्य एवं क्लब अध्यक्षहरुले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका छन् ।

छात्रा फुटबल : जनप्रिय माविलाई उपाधि

बेनी (म्याग्दी), २५ भदौ । म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ । बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको

तीज महोत्सवमा भलिबल प्रतियोगिता

कास्की, २५ भदौ । पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा

जापानसँग चार गाेल खाएपछि जर्मनीका प्रशिक्षक बर्खास्त

काठमाडौं, भदौ २५ । जर्मन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरिएको छ। जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको

नोभाक जोकोभिचले जिते यूएस टेनिस ओपनको उपाधि

काठमाण्डौं, भदौ २५ । सर्बियाका नोभाक जोकोभिचले रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल

वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज

काठमाण्डौं, भदौ २५ । वर्षाका कारण आइतबार स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ । कोलोम्बोमा टस

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता

काठमाडौँ, २४ भदौ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं, भदौ २४ । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ मा खेल सुरु हुनेछ। भारत

अञ्जन पेनाल्टीमा चुक्दा म्यानमारसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं,२२ भदौ । अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको छ । शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

कास्की, २२ भदौ । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको