Logo
खेलकुद

ग्रिनल्यान्ड र भ्याली पब्लिकले जिते चौथो हेराल्ड बास्केटबल प्रतियोगिताको उपाधि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, जेठ २८ । चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्यान्ड र भ्याली पब्लिकले जितेका छन्। ग्रिनल्यान्ड ब्वाइज र भ्याली पब्लिक

विस्तृत पढ्नुहोस
विश्वकप क्रिकेटः पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत

काठमाडौं, जेठ २८ । आईसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानमाथि ६ रनको जीत दर्ता गरेको हो । भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि जित

आईसीसी टी-२० विश्वकप : आज राति भारत र पाकिस्तान भिड्दै

काठमाडौं, जेठ २७ । आईसीसी टी-२० विश्वकपमा आज भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ। विश्वकपको समूह चरणकै खेलमा भारत र

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

काठमाडौं, जेठ २७ । आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ । गुयनाको प्रोविडेन्स रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक

विश्वकप क्रिकेटः अष्ट्रेलिया विजयी

काठमाडौं, २७ जेठ । अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २०

टि-२० विश्वकप : क्यानडासँग आयरल्याण्ड स्तब्ध

काठमाडौं, जेठ २६ । अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ । शुक्रबार राती भएको खेलमा टि–२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट

हेराल्ड बास्केटबल प्रतियोगिता भोलिदेखि, ९७ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं, २५ जेठ । ‘हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता’ भोलि (शनिबार) देखि सुरु हुने भएको छ । हेराल्ड इन्टरनेशनल कलेजको आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा ९७ टिमको

टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत

काठमाडौं, जेठ २५ । आईसीसी टि-२० विश्वकप २०२४ को समूह चरणमा गएराती सम्पन्न खेलमा पाकिस्तानलाई सह आयोजक अमेरिकाले सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

फिफा विश्वकप छनोटः नेपाल पाँच वटै खेलमा पराजिति, युएईसँग लज्जास्पद हार

काठमाडौं, जेठ २५ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न

फिफा विश्वकप छनोट : आज नेपाल र युएई भिड्दै

काठमाडौं, जेठ २४ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति

विश्वकप क्रिकेट : भारतले आयरल्याण्डलाई आठ विकेटले हरायो 

काठमाडौँ, २४ जेठः भारतले आइसिसी टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको

आइसिसी टी-२० विश्वकप क्रिकेट : नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित

काठमाडौं, जेठ २३ । आइसिसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य

Screenshot