Logo
खेलकुद

सिरि ए फुटबलमा इन्टर मिलानको फराकिलो जित

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३ भदौ । सिरि ए फुटबलमा इन्टर मिलानले बोलोग्नामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले बोलोग्नामाथि ६–१ फराकिलो जित निकालेको

विस्तृत पढ्नुहोस
आज नेपाल र ओमान आमने-सामने

काठमाडौं, असोज ३ । ओमानमा नेपाल, अमेरिका र घरेलु टोलीबिच जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान भिड्दैछन् । अल अमेराट क्रिकेट मैदानमा हुने

अन्तिम समयमा दुई गोल खाँदा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, २ असोज । नेपाल महिला फुटबलमा फिलिपिन्ससँग पराजित भएको छ । ८९ मिनेटसम्म अग्रता लिएको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा पराजित भएको हो । आज उज्बेकस्तानमा भएको एसियन कप २०२२

फिलिपिन्स विरुद्धको खेलमा नेपाललाई एक गोलको अग्रता

काठमाडौं, २ असोज । नेपालले फिलिपिन्स विरुद्धको खेलमा १०औं मिनेटमा एक गोलको अग्रता लिएको छ ।नेपालको तर्फबाट विमला चौधरीले हेडमार्फत उत्कृष्ट गोल गरेकी हुन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ

प्रिमियर लिगमा लिड्स र न्युकासल बराबरीमा रोकिए

काठमाडौं, २ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेड र न्युकासल युनाईटेडले बराबरीमा रोकिएका छन् ।शुक्रबार राति भएको खेलमा लिड्स र न्युकासलले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको

ए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट पोखरमा शुरु हुँदै

काठमाडौं, असोज २। नेपालमा पहिलोपटक आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय फूटसल लिग आजबाट शुरु हुँदैछ । पोखरा रंगशालाको बहुदेशीय कभर्ड हलमा हुने लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब

आईसीसी विश्वकप लिग टूमा अमेरिकासँग नेपाल पराजित

असोज १, काठमाण्डौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा शुक्रबार नेपाल अमेरिकासँग पराजित भएको छ । भखैरै सम्पन्न खेलमा नेपाल अमेरिका सँग ६ विकेटले पराजित भएको हो । नेपालले

नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्दै

काठमाडौँ, १ असोज: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्दैछ ।ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने

राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशनको डेब्यु

काठमाडौं, १ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशन झाले डेब्यु गर्ने भएका छन् ।पहिलो पटक राष्ट्रिय टिममा परेका बलर गुलशन यस अघिका दुई खेलमा भने सुरुवाती–११ मा परेका

विश्वकप क्रिकेट लिग–२ : नेपाल आज अमेरिकासँग खेल्दै

काठमाडौं, १ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग खेल्दै छ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुने बताइएको

टी-२० विश्वकपपछि कोहलीले भारतीय क्रिकेट टोलीको कप्तानी छोड्ने

एजेन्सी, १ असोज: पुरुष टी-२० विश्वकपपछि विराट कोहलीले आगामी नोभेम्बरमा भारतको ट्वेन्टी-ट्वेन्टी क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन्। तर, उनले एकदिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व

Screenshot