Logo
खेलकुद

महिला फुटबल टोली स्वदेश फर्कदै

काठमाडौँ,२८ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज

विस्तृत पढ्नुहोस
पारस खड्का आइसीसीको ४१औं बरियतामा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि–ट्वान्टी क्रिकेटको ४१ औं बरियतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पर्न सफल भएका छन् । उनी ब्याटिङ र अलराउन्डर विधाको

राखेपमा रिक्त तीन सदस्य नियुक्त

काठमाडौँ, २७ कात्तिक । सरकारले राष्ट्रिय खेलकूद परिषद् राखेपमा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना, राजेश

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ ले हरायो

काठमाडौं, २५ कात्तिक । स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ ले हराउँदै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी छोट्याएको छ। यो जितसँगै छैठौं स्थानमा उक्लिएको रियलले शीर्षस्थानको

एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौँ,२७ काक्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने

म्यानचेस्टर सिटीद्धारा म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं, २६ कात्तिक। इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ । प्रशिक्षक जोजे मोरिन्होको युनाईटेड र ग्वार्डियोलाको सिटीबीचको म्यान्चेस्टर डर्बीमा सिटी ३–१ ले विजयी भएको हो

मेस्सीले बार्सिलोनालाई आफ्नै मैदानमा पराजित हुनबाट जोगाउन सकेनन्

काठमाडौं, कात्तिक २६ । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना पराजित भएको छ । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई रियाल बेटिसले ४–३ ले हराएको हो । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीले

अफ्रिकाको ब्याटिङमा अस्ट्रेलियासामु ३२१ रनको लक्ष्य

काठमाडौँ,२५ काक्तिक । अस्ट्रेलियाको होबार्टमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै अस्ट्रेलियासामु जितका लागि ३२१ रनको विशाल लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु,अफ्रिकाको ३२१ रनको लक्ष्य

काठमाडौँ,२५ कात्तिक ।बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् । यसअघि

टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हरायो

काठमाडौं, २५  कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपर, कार्डिफ सिटी र न्युकासल युनाईटेड विजयी भएका छन् । अंक तालिकामा चौथो स्थानमा रहेको टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले

स्टर्लिङले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरे

काठमाडौं, २४ कात्तिक । इंग्लिस फुटबल खेलाडी रहिम स्टर्लिङले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२३ सम्म क्लबमै रहनेछन् । २३ वर्षका इंग्लिस फरवार्ड

इंग्लिस फुटबल क्लब एभर्टनलाई प्रतिबन्धसहित जरिवाना

काठमाडौं, २४ कात्तिक । इंग्लिस फुटबल क्लब एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ । प्रिमियर लिगले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको भन्दै