Logo
खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर

विस्तृत पढ्नुहोस
राष्ट्रिय महिला भलिबल बागलुङमा

बागलुङ । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ ।नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि

कात्तिकमा इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता

काभे्रपलाञ्चोक । आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट क्योकुशिन–सेइसिन कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन फूलकन्ट्याक्ट कराँते प्रतियोगिता–२०७५

बुद्धिचाल प्रतियोगिता

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै

केसी र गुरुङ बने अन्तर्राष्ट्रिय भलिबल रेफ्री

काठमाडौं । भलिबल खेलका राष्ट्रिय रेफ्री विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने

भैँसेपाटीमा बेसबल खेल मैदान

ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ । लालीगुराँस क्लबले उक्त खेल मैदान निर्माण गरेको हो । उक्त खेल मैदानको हालै नेपाल कम्युनिष्ट पार्टी

नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती

काठमाडौँ । भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर

ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै

काठमाडौं, ३१ भदौ । ला लिगामा बार्सिलोनाले रियल सोसियाडविरूद्द खेलको दोश्रो हाफमा ३ मिनेटभित्र दुई गोल गर्दै शतप्रतिशत सुरूवात गरेको छ। सोसियाडलाई २-१ ले हराउनु अघि बार्सिलोना खेलको पहिलो हाफमा

इङ्लिस प्रिमियर लिग : लिभरपुलको अपराजित यात्रा कायमै

काठाडौं, ३१ भदौ । इङ्लिस प्रिमियर लिगको जारी खेलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार राति भएको खेलमा लिभरपुरलले टोटनहममाथि २–१ को नतिजा प्राप्त गर्दै अंकतालिकाको शीर्षस्थान कायमै

ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं, ३१ भदौ । स्पेनिस ला लिगा फुटबलमा युरोपेली च्याम्पियन रियल मड्रिड एथ्लेटिको बिल्वाओसँग एक–एक गोलको बराबरीमा रोकियो । खेलको ३२औं मिनेटमा मुनियनले गोल गर्दै घरेलु टोली एथ्लेटिको बिल्वाओलाई अग्रता

एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

काठमाडौँ । बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । पहिलो

सिते बाले देशव्यापी खुला व्याडमिन्टन प्रतियोगिता गर्ने

काठमाडौं, २९ भदौ । कलाकारितासगैं खेलमा पनि उतिनै रुचि भएका हाँस्य टेलिशिङखला भद्रगोलका कलाकार मधुसुधन पाठक (सिते बा) द्वारा सञ्चालित जेष्ट व्याडमिन्टन एकेडेमिले असोज ३ गते देखि ६ गते सम्म