Logo
खेलकुद

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

इटहरी, २३ पुस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको

विस्तृत पढ्नुहोस
लिभरपुलका खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

काठमाडौं, २३ पुस । इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का

भलिबलको उपाधि छन्त्याल र दर्शनलाई

बागलुङ, २३ पुस । बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सन बागलुङले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल भलिबल संघ पोखरालाई ३–० को सोझो

एफए कपको चौथो चरणमा लिभरपुल र म्यानचेस्टर युनाइटेड प्रवेश

काठमाडौं, २२ पुस । लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरण अन्तर्गत गएराति खेलमा एभर्टनलाई २–१ गोलले हराउँदै लिभरपुलले अघिल्लो चरणमा स्थान

टोटनह्याम हट्सपर र वेष्टह्याम युनाईटेडको बराबरी

काठमाडौं, २१ पुस । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेडले बराबरीमा चित्त बुझाएका छन् । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बी १–१ गोलको बराबरीमा सकिएको हो

नेपाल आईस खप्तड गोल्डकप आजदेखि

कैलाली, पुस २१ । फुटबलमा सबैभन्दा बढी धनराशी भएको प्रतियोगिता धनगढी रंगशालामा शुक्रबार (आज)देखि सुरु हुँदैछ । निजी क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल

आर्सनल र चेल्सी बराबरीमा रोकिए, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, २० पुस । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गगत गएराति भएको खेलमा आर्सनल र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका ज्याक विल्सेरले पहिलो गोल

खेलकुद विकासका लागि गुरुयोजना बनाइने

पोखरा, २० पुस । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताउनुभएको छ । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र

त्रिभुवन आर्मी र एपिएफ सुपर लिगमा प्रवेश

काठमाडौँ, १९ पुस  : त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सोह्राँै राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा आज भएको

पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा, १९ पुस । राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल

रुपन्देही जिल्ला फुटबल संघमा केसी

बुटवल, १८ पुस । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी कुमार विजयी हुनुभएको छ । उहाँले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गर्नुभएको हो । रुपन्देहीका २० मध्ये १९ क्लबले

नेइमारले तेस्रोपटक जिते ‘साम्बा गोल्ड’ अवार्ड

काठमाडौं, पुस १८ : नेयमारले युरोपमा उत्कृष्ट ब्राजिलियन फुटबलर बन्दै तेस्रो पटक ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन्।युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने ‘साम्बा गोल्ड’ को विजेता पत्रकार, सिमित फुटबलर र इन्टरनेट