Logo
खेलकुद

मुम्बई इन्डियन्स इपीएलको प्लेअफमा

काठमाडौं,  १९ बैशाख । मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स

विस्तृत पढ्नुहोस
लिभरपुलद्धारा वाट्फोर्ड पराजित

काठमाडौं, १९ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १-० ले हराएको छ । वाट्फोर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले

खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली

काठमाडौँ, १८ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घले सोमबार आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन

इङ्लिस प्रिमियर लिगमा चेल्सीको अग्रता कायमै

काठमाडौं, १८ वैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले एभर्टनलाई उसैको मैदानमा ३–० ले

ला लिगा फुटबल, बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, १७ बैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिग अन्तर्गत शनिबार राति भएको जितमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहन सफल

सन्डरल्याण्ड रेलिगेसनमा

काठमाडौं, १७ वैशाख । इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो

न्युक्यासलद्धारा कार्डिफ सिटी पराजित, उपाधि सम्भावना कायम

काठमाडौं, १६ बैशाख । प्रिमियर लिगमा बढुवा भएको न्युक्यासल युनाइटेडले च्यामपियनसिप फुटबलको उपाधि जित्ने सम्भावना कायम राखेको छ । च्यामपियनसिप अन्तर्गत शुक्रबार राति भएको खेलमा कार्डिफ सिटीलाई २–० ले हराएर

इन्डियन प्रिमियर लिगमा हैदरावादसँग हार्‍यो पञ्जाब

काठमाडौं, १६ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । मोहालीमा भएको खेलमा हैदरावादले किंग्स इलाभेन पञ्जाबलाई २६ रनले हराएको

आइपीएल : बेंग्लोर गुजरातसँग पराजित

बेंग्लोर,  १५ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले खराब लय जारी राखेको छ । गएराति भएको खेलमा गुजरात लायन्ससँग पराजित भएसँगै बेंग्लोरको ‘प्ले अफ’मा पुग्ने सम्भावनामा गम्भीर

इङ्लिस प्रिमियर : सिटी र युनाइटेड गोलरहित बराबरीमा

काठमाडौं, वैशाख १५ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको म्यान्चेस्टर डर्बी बराबरीमा टुंगिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका हुन् । म्यान्चेस्टर

डिप्रोटिभोमाथि रियल मड्रिड को शानदार जित

काठमाडौँ, १४ वैशाख । रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्‍याकमा ल्याएको छ । मड्रिडले लिग अन्तर्गत बुधबार राति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता

ला लिगा : बार्सिलोनाको शानदार जित

काठमाडौँ, १४ वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो