Logo
खेलकुद

मेरो कार्यकालभित्रै ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउँछु : मन्त्री केसी

‘खेलकुदमा देखिएको राजनीतिकरणको न्यूनिकरण गर्छु’ काठमाडौं, १९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
च्याम्पियन्स लिगमा तेस्रो चरणको खेल सकियो

काठमाडौं, १९  साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि तेस्रो चरणका छनोट खेल सम्पन्न भएका छन् । बुधबार राती भएको तेस्रो चरणको छनोटपछि स्कटल्याण्डको सेल्टीकले प्ले अफ् चरणमा स्थान

लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिको मड्रिडले जित्यो उपाधि

काठमाडौं, १९  साउन । प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि

जापानमा हुने मैत्रीपूर्ण फुटबलका लागि २४ खेलाडीको नाम सार्बजनिक

काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ । यही साउन २७ गते जापान जाने नेपालले

बायर्न म्युनिखलाई हराउँदै लिभरपुल अउडी कप फुटबलको फाइनलमा

काठमाडौं, साउन १८ । बायर्न म्युनिखलाई हराउँदै लिभरपुल अउडी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रि सिजनको मैत्रिपूर्ण प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मनीको बायर्न म्युनिखलाई ३-० ले

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने

काठमाडौँ, १७ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगत्मा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने सम्भावना

काठमाडौं, १७ साउन । अमेरिकाको लस एन्जलस शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने सम्भावना बढेको छ । यसअघि सन् २०२४ कै ओलम्पिक आयोजनाको दाबी गर्दै आएको लस एन्जलस

निर्वाचित नेपाल क्रिकेट संघको विशेष साधारणसभा भदौमा हुने

काठमाडौं, १६ साउन । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा भदौमा हुने भएको छ । नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन

इमिरेट्स कप फुटबलको उपाधि आर्सनलले जित्यो

काठमाडौं, १६ साउन। इङ्लिस फुटबल क्लब आर्सनलले प्रि–सिजनको इमिरेट्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राती भएको खेलमा स्पेनको सेभियासँग २÷१ ले पराजित भए पनि समग्रमा बढी गोल गरेको

इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने (फोटोफिचर)

काठमाडौं,: एभरेष्ट प्रिमियर लिग इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने भएको छ। आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इपीएल-२०१७ मा ६ शहरका फ्रान्चाइज टीम रहने घोषणा गरेको

सर्वाधिक पुरस्कार राशिको इपिएल क्रिकेटको दोस्रो संस्करण आगामी डिसेम्बरमा आयोजना हुने

१५ साउन, काठमाडौँ । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा

भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान

काठमाडौं, श्रावण १५ । नेपाल भलिबल संघका पदाधिकारीहरुले आइतबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा सम्मान गरेको छ ।