काठमाडौं, जेठ २७ । विश्वकप २०१८ को छनोटअन्तर्गत गएराति भएको खेलमा स्वीडेनले फ्रान्सलाई हराएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्स
काठमाडौं, २६ जेठ । च्याम्पियन्स ट्रफि क्रिकेटमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ । ३ सय २२ रनको लक्ष्य श्रीलंकाले ३ विकेट जाँदा ८ बल बाँकी छँदै भेट्टाएको हो ।
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेल सुरु
काठमाडौं, २५ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा पाकिस्तान डकवर्थ लुईस नियमको आधारमा १९ रनले विजयी भयो
काठमाडौं, २४ जेठ । आयोजक इंग्ल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राती भएको खेलमा न्युजिल्याण्डलाई ८७ रनले हराँउदै इंग्ल्याण्डले समूह ‘ए’ मा एक खेल खेल्न बाँकी छँदै
काठमाडौं, २३ जेठ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चल विकास क्षेत्रमाथि सनसनीपूर्ण ४ विकेटको जित हासिल
काठमाडौं, २३ जेठ। नेपालले भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा हार व्यहोरेको छ । मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको
लन्डन, २२ जेठ । इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । एसियाका चिरपरिचित प्रतिस्पर्धी भारत र पाकिस्तानबीच आइतबार राति सम्पन्न खेलमा भारत १ सय
काठमाडौं २२ जेठ । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र
लन्डन, २१ जेठ । श्रीलंकालाई हराउँदै दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनको दि ओभल क्रिकेट मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ९६ रनले विजयी भयो
काठमाडौं, २१ जेठ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति वेल्सको राजधानी कार्डिफमा भएको फाइनलमा ईटालीको युभेन्टसलाई ४–१ ले
काठमाडौं, २० जेठ । युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिग फुटबलको उपाधिका लागि आज साविक विजेता रियल मड्रिड र इटालीको च्याम्पियन युभेन्ट्स भिड्दै छन् । वेल्सको कार्डिफस्थित मिलेनियम रंगशालामा आज(शनिबार) राति