Logo
खेलकुद

कोशीविरुद्ध आशुतोष घिरैयाको शानदार शतक, बलियो योगफलतर्फ लम्कियो बागमती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ माघ । वागमती प्रदेशका युवा ब्याटर आशुतोष घिरैयाले आफ्नो लयलाई निरन्तरता दिँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध उत्कृष्ट शतक पूरा गरेका छन्

विस्तृत पढ्नुहोस
कमजोर कोशीविरुद्ध बागमतीको राम्रो सुरुआत, घिरैयाको अर्धशतक

काठमाडौं,५ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गतको १७ औं खेलमा बागमती प्रदेश र कोशी प्रदेशले खेलिरहेका छन् । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले राम्रो

यू–१९ विश्वकप क्रिकेट सुरु, आइतबार न्युजिल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं, माघ ५ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औं संस्करण आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आयोजना हुने प्रतियोगिताको पहिलो दिन आज अमेरिका र आयरल्याण्ड तथा दक्षिण अफ्रिका र

मधेशविरुद्धको खेलमा घाइते भएका अभिनाश बोहराले बाँकी खेल गुमाउने

काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बिहीबार भएको खेलमा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्नेक्रममा घाइते भएका एपीएफका बलर अविनाश बोहराले बाँकी खेल गुमाउने भएका छन् । हातमा चोट लागेका बोहराको

शेर मल्लले ५ विकेट लिएपछि सुदूरपश्चिमको लगातार तेस्रो जित, शीर्ष स्थानमा उक्लियो

काठमाडौं,४ माघ । गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । जितको लागि २ सय २ रनको

रुपेश,निरज र पवनको शानदार प्रदर्शनमा उपाधि दाबेदार एपीएफविरुद्ध मधेशको रवाफिलो जित

काठमाडौं,४ माघ । मध्ययम क्रमका ब्याटर रुपेश सिंह र पवन सर्राफको उत्कृष्ट ब्याटिङमा उपाधि दावेदार विभागीय टिम एपीएफलाई हराउँदै मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा  दोस्रो जित निकालेको छ

एपीएफविरुद्ध पवनको अर्धशतक, लक्ष्य पछ्याउँदै मधेश

काठमाडौं,४ माघ । २४७ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएर मैदान उत्रिएको मधेश प्रदेशका लागि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा पवन सर्राफले अर्धशतकीय पारी खेलेका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा जारी खेलमा पवनले

ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिमले दियो गण्डकीलाई २०२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं,४ माघ । मध्यमक्रमका ब्याटर किरण ठगुन्नाको अर्धशतकप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई २०२ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । सिद्धार्थनगरस्थित क्रिकेट मैदानमा टस हारेर पहिला

रोहित र आशिफको अर्धशतकमा एपीएफले दियो मधेशलाई २४७ रनको विशाल लक्ष्य

काठमाडौं,४ माघ । ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित विभागीय टिम नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई २४७ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कमजोर कोशीविरुद्ध बलियो टिम आर्मीको रवाफ

काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालको छ । दोस्रो जित निकाल्नेक्रममा आर्मीले कोशीलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । कोशीले

शाहब आलमको घातक बलिङसामू कोशीको कन्तबिजोग, २५ ओभरमा ८८ रन बनाउँदै अलआउट

काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टि त्रिभुवन आर्मीले कोशी प्रदेशबाट ८९ रनको सामान्य लक्ष्य पाएको छ । माथिल्लो मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको कोशी २५ ओभरमा ८८

मधेश प्रदेशविरुद्ध आशिफको पनि अर्धशतक

काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको विभागीय टिम एपीएफका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको