काठमाडौं, २२ फागुन । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ । अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि
काठमाडौँ, ६ फागुन। नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यस अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरिने जनाइएको छ । आकर्षक अफर भोलि
काठमाडौँ, ५ फागुन: काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो
कर्णाली, २८ माघ: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताएका छन् । नेपाल पत्रकार
काठमाडौं, २७ माघ । राष्ट्रिय आभिस्कार केन्द्रका अध्यक्ष महाविर पुनले गण्डकी विश्वविध्यालयले निर्माण गरेको जस्तै अनुसन्धान केन्द्र बनाउन अन्य छ वटा प्रदेश सरकारलाई सुझाँव दिएका छन् । उनले सामाजिक सञ्जाल
काठमाडौँ, २२ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा आज
एजेन्सी, २० माघ । यो कालो हीरा हो । पृथ्वीबाहिरबाट झरेको हीरा अरबौं वर्ष पुरानो हो । हीरा उल्कापिण्डको कारण बनेको अनुमान लगाइएको छ । ५५५ क्यारटको यो हीरा साँढे
एजेन्सी, १७ माघ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गर्दा खिचिएका तस्बिरहरू सार्वजनिक गरेको छ। माथि आकाशबाट खिचिएका ती तस्बिरमा कोरियाली प्रायःद्वीप र वरपरका
एजेन्सी, १६ माघ। जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी गरेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको जनाइएको हो ।
एजेन्सी, १३ माघ। एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भइ चन्द्रमामा ठोक्किएर विस्फोट हुने अवस्थामा पुगेको छ ।’फाल्कन ९ बुस्टर’ नामको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको
प्योङयाङ [उत्तर कोरिया], १३ माघ: उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ।यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं
एजेन्सी, ११ माघ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका एक अधिकारीले मंगलबार बताएका हुन् ।