–समुन्द्रा घिमिरे काठमाडौँ, १९ साउन: देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ
काठमाडौँ, १८ साउन: देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार
काठमाडौँ, १५ साउन: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द
–समुन्द्रा घिमिरे, काठमाडौँ, १४ साउन; पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार
काठमाडौँ, १३ साउन: दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको
– ज्ञानेन्द्र न्यौपाने रसुवा, १२ साउन : रसुवामा नयाँ टेलिफोन लाइन विस्तार हुने भएको छ । अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार
एजेन्सी, १२ साउन । विश्वका धनाढ्य जेफ बेजोसले अमेरिकी अन्तरीक्ष केन्द्र नासालाई २ अर्ब डलरको प्रस्ताव गरेका छन् । आफ्नो स्पेस कम्पनी ब्लू ओरिजिनलाई नासाले सम्झौता गरी स्पेसक्राफ्ट निर्माण गर्ने
एजेन्सी, ५ साउन । विश्वका धनाढ्य जेफ बेजोस अन्तरीक्षको व्यवसायिक उडानबाट फर्किएका छन् । उनी आज अन्तरीक्षयात्राका लागि उडेर केही मिनेटमै फर्किएका हुन् । जेफ बेजोससँग उनका दाजु मार्क बेजोस,
एजेन्सी, ५ साउन । विश्वका धनाढ्य जेफ बेजोस अन्तरीक्ष यात्राका लागि उडेका छन् । उनी आज अन्तरीक्षयात्राका लागि उडेका हुन् । जेफ बेजोससँग उनका दाजु मार्क बेजोस, ८२ वर्षीया वाली
काठमाडौँ, ४ साउन: सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु
काठमाडौँ, १ साउन: नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८-०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा
काठमाडौँ, १ साउन: नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द