Logo
विज्ञान-प्रविधि

अब बागलुङमा मौसमसम्बन्धी सूचना दुई दिन अगावै

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट, १० भदौ: बागलुङमा पछिल्लो समय बाढीपहिरो र भूक्षयका घटना बढ्न थालेपछि मौसम विभागले जिल्लाको मौसम पूर्वानुमान जानकारी गराउन थालेको छ । बागलुङ नगरपालिकाका इञ्जिनीयर

विस्तृत पढ्नुहोस
ल्यापटपको सही तरिकाले प्रयोग नगर्दा खतरानाक समस्या उत्पन्न हुने

कम्प्युटरमा सीमित समय बिताउनुहोस्। एजेन्सी, १० भदौ । के तपाई दिन भर र खाली समयमा पनि ल्यापटप चलाउने बानी छ, यदि त्यस्तो बानी छ भने अब सचेत हुनुहोस् । अत्यधिक

ह्वाट्स एपले नयाँ फिचर ल्याउँदै

काठमाडौं, १० भदौ । ह्वाट्स एपले नयाँ फिचर ‘म्यासेज रियाक्सन’ ल्याउने भएको छ । यो फिचर आएपछि ह्वाट्सएपमा आएका म्यासेजमा अब विभिन्न इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिने छ ।

इन्टरनेटको स्पीड बढाउन पानी मुनी केबल बिछ्याउदै फेसबुक र गुगल

काठमाडौं, ३ भदौ । गुगल र फेसबुकले एसिया प्रशान्त क्षेत्रमा इन्टरनेटको स्पीड बढाउनुका साथै सामुन्द्रिक टापुसम्म इन्टरनेट पुर्याउने उदेश्यका साथ पानी मुनी इन्टरनेट केबल बिछ्याउने तयारी थालेका छन् । डब्ड

खगोल विज्ञानको विकासका लागि ब्रुनेईसँग सम्झौता

काठमाडौँ, १ भदौ: नेपालमा अभ्यास गरिएका खगोल विज्ञानसम्बन्धी गतिविधि प्रचारप्रसार गर्न र काम गर्दा सङ्कलित ज्ञान हस्तान्तरण गर्दै खगोल विज्ञानको विकासका लागि सहकार्यमार्फत अघि बढ्न दक्षिणपूर्वी एशियाली राष्ट्र ब्रुनेईसँग सम्झौता

नेपाल टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लामा विस्तार

काठमाडौं, ३१ साउन । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल

नेपाल टेलिकम: एसइई अफर सार्वजनिक

काठमाडौँ, २५ साउन: नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र

टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म

काठमाडौँ, २२ साउन: नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम

कालीकोटमा सञ्चार सेवा अवरुद्ध

मान्म, २१ साउन: कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

–समुन्द्रा घिमिरे काठमाडौँ, १९ साउन:  देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई

छ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौँ, १८ साउन: देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार

नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द

काठमाडौँ, १५ साउन: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द

Screenshot