Logo
विज्ञान-प्रविधि

युट्युबले यसै वर्ष हटायो एक करोड १४ लाख भिडियो

-रिपोर्टर्स नेपाल/संवाददाता

११ भदौ : भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको

विस्तृत पढ्नुहोस
विच्याटका प्रयोगकर्ताले अमेरिकामा मुद्दा हाल्ने तयारी

७ भदौ: चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले

चन्द्रयान २ को एक वर्ष, अझै सात वर्ष चन्द्रमालाई निरन्तर परिक्रमा

एजेन्सी, ७ भदौ । भारतद्वारा निर्मित चन्द्रयान २ ले चन्द्रमाको कक्षमा आफ्नो एक वर्ष पूरा गरेको छ । चन्द्रयान २ ले बिहिबार एक वर्ष पूरा गरेको इस्रोले जानकारी गराएको हो

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

७ भदौ: चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०

कोरोना संक्रमितले तीतो र मीठो समेत छुट्याउन नसक्ने

एजेन्सी, ४ भाद्र । कोरोना भाइरसका संक्रमितको गन्ध क्षमता कमजोर हुने तथ्य पुष्टि भइसकेको छ । यो रुघाखोकीभन्दा भिन्न हुने र स्वाद चिन्ने क्षमता पनि गुम्नसक्ने तथ्य पत्ता लागेको हो

एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’

काठमाडौं, ३ भदौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसइईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याकसहितको सिम (एसइई स्टुडेन्ट सिम) टेलिकमका देशभर रहेका

पृथ्वीमा अहिलेसम्मको सर्वाधिक तापक्रम रेकर्ड

एजेन्सी, १ भाद्र । पृथ्वीमा अहिलेसम्मकै सर्वाधिक तापक्रम रेकर्ड भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्यालीमा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेथ भ्यालीमा तापक्रम ५४.४

ललितपुरको ठैबमा क्लासिक टेकको ‘क्लासिक सेन्टर’ सञ्चालन

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ललितपुरको ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा रहेका आफ्ना ग्राहकलाई सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले सेन्टर

विश्वको पहिलो कोरोना भ्याक्सिनप्रति कस्को विश्वास कस्को आशंका

एजेन्सी, २८ साउन । रुसले विकास गरी अनुमोदन गरेको विश्वको पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक पाचौं’ ले महामारीको मारमा परेको विश्वभर उत्साह र आशा जगाएको छ । तर, यति छिटो

चम्किलो चन्द्रमा

एजेन्सी, २० साउन । यो एक सय वर्षमा छ पटक मात्र देखिनसक्ने पूर्णिमाको जुन हो । निकै चम्किलो देखिएको चन्द्रमा सोमबार साँझ सँसारका धेरै मुलुकबाट देखिएको थियो । चीनबाट देखिएको

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण (भिडियोसहित)

१९ साउन : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ ।अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय

मानव शुक्रकिटको पौडी खेल्ने अनौंठौ तरिका पत्ता लाग्यो

एजेन्सी। १८ साउन । ३४० वर्ष पूर्व डचम्यान अनुसन्धाकर्ता एन्टोनी भ्यान लीउवेनहोकले मानवको शररीबाट निस्किने शुक्राकिटको अनुसन्धान गरेका थिए । त्यो पनि आफ्नै शुक्रकिटको । अनुसन्धानको क्रममा उनले जीवित शुक्रकिटहरु