Logo
विज्ञान-प्रविधि

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

-एजेन्सी

१ फागुन । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएप का प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई

विस्तृत पढ्नुहोस
फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’

काठमाण्डौँ । फेब्रुअरी ११ अर्थात माघ २८ गते विश्वव्यापी रुपमा ‘सुरक्षित इन्टरनेट’ मनाइदैछ । विश्वभरका १ सय ५० देशले एक साथ मनाउने यो दिवस नेपालमाा चाइल्ड सेफ नेटले मनाउँदै छ

टेलिकमको विन्टर प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले ‘विन्टर अफर’ ल्याएको छ । अफरअन्र्तगत अल टाइम प्याकमा १५ देखि ७ सय रुपैयाँ सम्मका ६० देखि १४ हजार एमबीसम्मका प्याकेज उपलब्ध छन् । अफर चैत्र

जिल्लाभरि फोरजी सेवा विस्तार

डोटी, २७ माघ : नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा

फेसबुक, युट्युबमा विज्ञापनको भुक्तानी : राष्ट्र बैंकले कार्यविधि बनाउँदै

काठमाडौँ, २७ माघ । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी औपचारिक माध्यमबाट नगरे कारबाही गर्ने चेतावनी दिएको राष्ट्र बैंक बल्ल यससम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विज्ञापनको भुक्तानीमार्फत विदेशी मुद्रा अपचलन

अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

२३ माघ ।अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छिन् । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने

सामसुङद्वारा ५जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

१६ माघ । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड

सूर्यको सतहको पहिलो तस्बिर

सूर्यको सतहको पहिलो वृस्तृत तस्बिर सार्वजनिक भएको छ । अमेरिकाको सौर्य टेलिस्कोपले आगो जस्तै रङ्गको पहिलो तस्बिर खिचेर सार्वजनिक गरेको हो । ऋमेकिराको हवाईमा रहेको टेलिस्कोपले खिचेको तस्बिरमा सूर्यको ताप

ल्यान्डफिल्ड साइट आसपासका १० स्थान अति प्रभावित

काठमाडौँ, १५ माघ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई

विमानस्थल निर्माणमा तीव्रता

काठमाडौँ, १५ माघ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा छ महिनाअगावै सम्पन्न गर्ने गरी

पुछरेताराको बहुरंगीय छवि पत्ता लाग्यो

अमेरिकी खगोलविद्हरूले पहिलो पुछरेतारा सी २०१९ क्यु फोर (बोरिसोभ)को पहिलो बहुरंग छवि पत्ता लगाउन सफल भएका छन् । यसलाई क्रिमियाबाट एक एमेच्योर खगोलविद्ले पत्ता लगाएक छन् । ९–१० सेप्टेम्बरको रातमा

सौर्य मण्डललाई परिक्रमा गर्दै धूमकेतु

इन्टेसटेलर धूमकेतुले सौर्य मण्डलको परिक्रमा गरेको तस्बिर खगोलविद्हरुले सार्वजनिक गरेका छन् । २ आइ बारिसोभ नाम गरेको इन्टेसटेलर धूमकेतुले निरन्तर रुपमा सौर्य मण्डलको परिक्रमा गरिरहेको जनाइएको छ । २०१७ मा