Logo

टेलिकमको विन्टर प्याकेज



काठमाडौँ । नेपाल टेलिकमले ‘विन्टर अफर’ ल्याएको छ । अफरअन्र्तगत अल टाइम प्याकमा १५ देखि ७ सय रुपैयाँ सम्मका ६० देखि १४ हजार एमबीसम्मका प्याकेज उपलब्ध छन् । अफर चैत्र ३० गतेसम्म रहने कम्पनीले जनाएको छ । प्याकेजको समायवधि १ देखि २८दिनसम्म हुनेछ ।

योजनामा डे डाटा प्याक , नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब डाटा प्याक, डे टाइम भ्वाइस प्याक र बिग डाटा प्याक रहेको टेलिकमलको आइतबार जारी गरेका विज्ञप्तीमा उल्लेख छ । (कान्तिपुरबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot