Logo
विचार

काठमाडौँ उपत्यका : हरियो वातावरण खोज्नै गाह्रो

गौतमबुद्ध बज्राचार्य : काठमाडौँ, ४ असार : करोडौँ वर्षअघि संसारमा उत्पत्ति भएको विश्वास गरिएको विरुवा पनि नेपालमा संरक्षित अवस्थामा छ । संसारमा सबैभन्दा पुरानो प्रजातिको ‘गिङ्को

विस्तृत पढ्नुहोस
चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

रमेश लम्साल र अच्युत रेग्मी : काठमाडौँ, ४ असार : एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त

प्रधानमन्त्री ओलीको चीन भ्रमण : समृद्धिको महत्वपूर्ण अवसर

हरि लामिछाने : काठमाडौँ, ४ असार / प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको

छिमेकी देशमा केन्द्रित हुँदै पर्यटन प्रवद्र्धन

रमेश लम्साल/सिबी अधिकारी : काठमाडौँ, ३ असार : सरकारले कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि कम्तीमा पनि ५० लाख बढी पर्यटक

द्वन्द्व हैन, एकता र विकास चाहन्छन् रोल्पालीहरु

कविता उपाध्याय :  लिबाङ, रोल्पा, ३ असार ९रासस० ः दशवर्षे सशस्त्र संघर्षको उद्गमस्थलका रुपमा चिनिँदै आएको रोल्पालाई बाहिरबाट हाउगुजीका रुपमा लिइने भएपनि यहाँ आइपुगेपछि आममानिसको दृष्टिकोण फरक हुने गरेको पाइएको छ

निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो

सन्तोष गौतम : बाबियाचौर, म्याग्दी, १ असार/ म्याग्दीमा लेखापढी र कानून व्यवसायीले अस्वाभाविकरुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानून व्यवसायीले प्रदान

रक्षा नेपालकी मेनुका थापालाई खुल्लापत्र !

आदरणिय मेनुका थापाज्यू, नमस्कार । आज अकस्मात म एउटा पत्र कोर्न बाध्य भएकी छु । सायद यसको कारण र परिस्थिति तपाईलाई सम्झाइरहनु नपर्ला । तपाई एक समाजमा प्रतिष्ठित समाजसेवी भनेर

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

शरच्चन्द्र भण्डारी : काठमाडौँ, ३१ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन

क्यापासिटर बैंक नराख्ने उद्योगलाई कारबाही गर्ने प्राधिकरणको तयारी

रमेश लम्साल : काठमाडौँ, ३१ जेठ/ उद्योगले भोल्टेजलाई नियमित राख्न प्रयोग गर्ने ‘क्यापासिटर बंैक’ नराख्दा तराईका विभिन्न जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युत्मा

दरबन्दी माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र

अजितकुमार झा इनरुवा : इनरुवा, ३० जेठ/ सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा शिक्षा

सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

एकराज पाठक/ मोहिनी मिश्र रिसाल : काठमाडौँ, २९ जेठ / जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

रमेश लम्साल  : काठमाडौँ, २९ जेठ /विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी