Logo
विचार

पाइलट अभावले निगमका विमान उडेनन्

(सिवी अधिकारी) : काठमाडौँ, ५ चैत / विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् ।

विस्तृत पढ्नुहोस
‘मिटर ब्याज’को अवैध धन्दाले विकृति बढायो

सन्तोष गौतम : बाबियाचौर, म्याग्दी, ४ चैत / म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक

कांग्रेस हुनुको निचोडः हृदयराज उपाध्याय

आज हामी एउटा सानो बिरूवामा अंकुरण भईरहेछौं । तर त्यसमा मलजल र किटाणुनासक अौषधि अलि पुगिरहेको छैन । यसको मतलव हो सहकार्य, समझदारी, टिमवर्क, र नेपाल विधार्थी संघका मेरा समकक्षी

होला त अमेरिका-कोरिया वार्ता ?

एकराज पाठक : काठमाडौं, ३ चैत / गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका प्रस्थान गरेकैदिन यता चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई

कीर्तिपुर नगर क्षेत्र प्रदूषणमुक्त बन्दै

कृष्णराज गौतम : काठमाडौँ, ३ चैत/ काठमाडौँ उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुर क्षेत्रबाट आज करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । काठमाडौँको दक्षिण क्षेत्रमा पर्ने त्यस स्थानमा रहेका ऐतिहासिक

पुनःस्थापनाको प्रयास हुँदै आएपनि घटेन सडक बालबालिका

सुरेन्द्र भण्डारी : सुरुङ्गा, झापा, २ चैत / झापाका मुख्य बजारका सडकमा गाँस, बास र कपासको खोजीमा भाँैतारिने ५०–६० जना जति बालबालिका छन् । विभिन्न उमेर समूहका भए पनि उनीहरुको

३१ वर्ष पछि उडान शूरु गरेको सुनथरालीमा फर्केनन् चीलगाडी’

पवित्रकुमार शाही कालिकोट । वर्षौैंपछि आँगनमै ह्वाई जहाज ‘चीलगाडी’ अवतरण गर्दा उनीहरूमा खुशीको सीमा नै रहेन । कालिकोटको कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेहरू जम्मा भए । अघिल्लो वर्षको माघ

प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल ?

प्रकाश सिलवाल : काठमाडौँ, ३० फागुन / मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानी

राष्ट्रपति निर्वाचन : संघीय संसद् र प्रदेशसभा सदस्यबीच विमर्शको अवसर पनि

प्रकाश सिलवाल : काठमाडौँ, २९ फागुन : ‘हाम्रो प्रदेशमा स्वागत छ, माननीयज्यु’ प्रदेश नं ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकटेृलले प्रदेश नं ६ का आर्थिक तथा योजनामन्त्री प्रकाश ज्वालालाई लाइनमा हात

पृतना बन्ने भएपछि घरबार गुम्ने भयले त्रस्त भए सुकुम्बासी

संजीत कुमार मण्डल : गौशाला, २८ फागुन/ बर्दिबास नगरपालिका ८ मा अवस्थित भूमिहीन सुकुम्बासीहरुको विजय बस्तीका रामबहादुर दर्लामी विगत एक महिनादेखि सुत्न पाएका छैनन् । रातरातभर जाग्राम बस्छन् । घरी

२० वर्ष पुराना सवारी साधन जफत गरिने

पूर्णप्रसाद मिश्र : काठमाडौँ, २७ फागुन / सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन

स्थानीय तहले विद्यालय चलाएपछि शिक्षक त्रसित

प्रकाश सिलवाल काठमाडौँ, २६ फागुन । नेपाली शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्पष्ट कानूनी आधारबिना विद्यालय शिक्षामा स्थानीय तहले अधिकार प्रयोग गरेको भन्दै त्यसको

Screenshot