Logo
विचार

मनोरञ्जन क्षेत्रमा क्रियाशील महिला तथा बालिकाको अवस्था भयावह बन्दै

कृष्णराज गौतम : काठमाडौँ, २१ मंसिर । सुनौलो भविष्यका खोजीमा देशका विभिन्न स्थानबाट शहरी क्षेत्रमा प्रवेश गरी डान्सबार, डान्स रेष्टुरेन्ट, मसाज पार्लरजस्ता मनोरञ्जन क्षेत्रमा कार्यरत अधिकांश

विस्तृत पढ्नुहोस
‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि भोट’

रमेश लम्साल : काठमाडौँ, २१ मंसिर : कीर्तिपुर–९ का ८२ वर्षिया प्रेममाया महर्जन खुसी हुँदै मतदान केन्द्रबाट बाहिरिनुभयो । “पहिलेभन्दा सजिलो लाग्यो, आफँैले भोट हाले मैले त” उहाँले भन्नुभयो ।

संविधान कार्यान्वयनका लागि ऐतिहासिक निर्वाचनको अन्तिम चरण बिहीबार

पूर्णप्रसाद मिश्र : काठमाडौँ, २० मंसिर : संसदीय, स्थानीय तह वा निकायका निर्वाचन पटकपटक भएकै हुन् तर संविधानसभाबाट संविधान बनेपछि त्यसको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन सम्पन्न हुनाका साथै प्रतिनिधिसभा र

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने

अच्युत रेग्मी : काठमाडौँ, १८ मंसिर : नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ । काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

राकेशकुमार मिश्र : खजुरा, बाँके, १७ म)सिर : पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय

वाम गठबन्धनको घोषणा : ललितपुर साइकलको सहर

रमेश लम्साल  : ललितपुर, १६ मंसिर : बढ्दो शहरीकरणले काठमाडौँ उपत्यकालाई साँघुरो बनाएको छ । धुवाँ धुलोले वातावरणलाई नराम्ररी प्रभावित पारेको छ । मानविय स्वास्थ्यमा समेत गम्भीर प्रकारका समस्या खडा

दैलेखमा चुनावको आंकलन

दैलेख, १५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिँदै गर्दा दैलेखमा चुनावी प्रचार अभियान तीव्र बन्दै गएको छ । अहिले दुईवटा प्रतिनिधिसभा र चारवटा

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र महाकालीमा नहर’ उम्मेदवारका एजेन्डा

शेरबहादुर सिंह/कुमार चौलागाईं : भीमदत्तनगर, १५ मंसिर : कञ्चनपुरमा नेपाली काँग्रेसका प्रभावशाली उम्मेदवार र गणितीय आधारमा बलियो देखिएको वाम गठबन्धनका उम्मेदवारहरु आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्ठाको लडाइँ लडिरहेका छन्

यस्तो छ रौतहटको चु्नावी जोडघटाउ

किरण भट्टराई : रौतहट, १४ मंसिर । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा कसको पक्षमा चुनावी परिणाम आउँछ भन्नेमा मतदाता सामु लेखाजोखा हुन थालेको छ । प्रतिनिधिसभाका चार र प्रदेश सभाको

अशक्त शरीर भएर के भो, आत्मविश्वास चाहिन्छ : पौडेल

काठमाडौं, १४ मंसिर । नेपाली साहित्यमा एउटा उखान चर्चित छ – ‘जसले घोडा चढ्छ, त्यही लड्छ ।’हो, घोडा चढ्नेहरु लड्छन्, लड्नु सामान्य कुरा हो । मानिसले लडेर उठ्न कति प्रयास

काठमाडौँ निर्वाचन क्षेत्र नं ८: मतदाता फकाउँदै उम्मेदवार

कृष्णराज गौतम :काठमाडौँ, १४ मंसिर : काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता उत्साहकासाथ मतदातालाई आकर्षित गर्न विभिन्न प्रतिबद्धता गर्न थालेका छन् ।

‘श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो’

गोपालप्रसाद पोखरेल : पथरी, मोरङ, १४ मंसिर : पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उहाँकी श्रीमती पार्वतीदेवीले आप्mना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो