(रमेश लम्साल) : काठमाडौँ, २१ कात्तिक : वामपन्थी गठबन्धनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि भूपरिवेष्टित मुलुकले समुन्द्र प्रयोग गर्न पाउने अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन
डा.दीपेश केसी : बीबीसी नेपाली सेवाको प्रमुख हुँदा रवीन्द्र मिश्रले नेपाली काँग्रेसका तत्कालीन महामन्त्री प्रकाशमान सिंहलाई प्रश्न सोधेका थिए—समाजवाद भनेको के हो ? एउटा पत्रकारले नेतालाई प्रश्न सोध्ने अधिकार राख्छ ।
हरि लामिछाने : काठमाडौँ, २० कात्तिक : संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खर्चिलो हुने देखिएको छ । आगामी मंसिर
–भीष्मराज ओझा: काठमाडौँ, १९ कात्तिक : निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता दिएका छन् । यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य
(रमेश लम्साल) : काठमाडौँ,१९ कात्तिक । वाम गठबन्धनले विद्यमान सामाजिक सुरक्षाभत्तालाई मासिक रु पाँच हजार पु¥याउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले तयार पारेको घोषणापत्रमा
– रमेश लम्साल : काठमाडौँ, १८ कात्तिक । ‘घरघरमा बिजुली ” जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ ।
किरण भट्टराई : काठमाडौँ, १६ कात्तिक : पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला
प्रकाश सिलवाल : काठमाडौँ, १४ कात्तिक : आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित नेकपा (एमाले) र नेकपा
नारायण न्यौपाने : काठमाडौँ, १४ कात्तिक : केही दिनयता देशका विभिन्न भागमा पानी परेर चिसो बढे पनि मुलुकको चुनावी तामक्रम भने ह्वात्तै बढेकोे छ । मंसिर १० र २१ मा हुने
रमेश लम्साल: काठमाडौँ, १२ कात्तिक (रासस) : पार्टी एकताको घोषणासहित निर्वाचनमा गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा तथा विद्यार्थी संगठनले आगामी निर्वाचन सफल बनाउन केन्द्रीकृत रुपमा
प्रकाश सिलवाल : काठमाडौँ, ११ कात्तिक : नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को चुनावी गठबन्धनले पुनः तताएको छ । आगामी मंसिर १०
हरि लामिछाने : काठमाडौँ, ११ कात्तिक ।संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ । सोहीअनुसार रु छ अर्ब ५० करोडभन्दा बढी खर्चेर