Logo
विचार

सगरमाथा आरोहणप्रति बढ्दो आकर्षण

सिबी अधिकारी : काठमाडौँ, १३ असार । सगरमाथाको चुचुरोमा मौसम र आरोही समूहको तालमेल थिएन, तैपनि आरोहीको भीड उत्तिकै थियो । वसन्त ऋतुको यो यामसँगै बा¥ह

विस्तृत पढ्नुहोस
काठमाडौँ महानगरमा निजी क्षेत्रको सहकार्यम सौर्य प्रणाली जडान हुँदै

रमेश लम्साल : काठमाडौँ, १२ असार । काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ । यही महिनाको अन्त्यसम्म एक हजार

क्युबा नीति उल्ट्याउँदै राष्ट्रपति ट्रम्प

मोहिनी मिश्र रिसाल : काठमाडौँ, १० असार । आफ्नो कार्यकालको उत्तरार्धमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बडो मेहनतका साथ क्युबासँग गर्नु भएको बिभिन्न राजनीतिक सम्झौता र सम्बन्ध नवीकरणको कामले अबभने निरन्तरता

अठचालिस गाविस खाद्य असुरक्षाको उच्च जोखिममा

भीष्मराज ओझा : काठमाडौँ, १० असार । हिमाली र उच्च पहाडी छ जिल्लाका ४८ गाविस (तत्कालीन) खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् । खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५,

डर–त्रास नमानी ढुक्कसँग मतदान गर्नोस् : निर्वाचन आयुक्त शाह

बैतडी, ९ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । आज जिल्लाको

पूरानै दललाई भोट हाल्नु बेश !

ईन्जिनियर दिपेन्द्र कंडेल : नेपालको विकास पूरानै राजनीतिक दलहरुबाट संभव छ, तर तीनीहरुलाई यतिवेला क्षमता अभिवृद्धि गर्न जरुरी छ । खासमा समस्या भनेको राजनीतिक दल र दलका नेताहरुमा छैन् ।

तीनसाले खोरीयामै आम्दानीको स्रोत खोज्दै चेपाङ

नारायण ढुंगाना : रत्ननगर (चितवन), ६ असार । चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने अति सिमान्तकृत चेपाङहरु तीनसाले खोरीयामा मकै र कोदो उत्पादन गर्छन् । तीनसाल एउटा खोरीयामा खेती गर्छन्, अनि छाडेर

एसियाली पूर्वाधार लगानी बैंकले ठूलो मात्रामा लगानी गर्दैै

रमेश लम्साल : काठमाडौँ, ५ असार । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४

आचारसंहिता उल्लङ्घनका घटनालाई समाचारमा प्राथमिकता दिन आयोगको आग्रह

नारायण न्यौपाने : काठमाडौँ, ४ असार । निर्वाचन आयोगले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग आग्रह गरेको छ । आयोगले जातजाति, सम्प्रदाय, धर्म, लिङ, भाषा क्षेत्रबीचको

आमसञ्चारमाध्यममा निर्वाचन समाचार प्राथमिकतामा

(नारायण न्यौपाने) : काठमाडौँ, ३ असार । आमसञ्चारमाध्यमले पहिलो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचनसम्बन्धी समाचार र निर्वाचन आयोगका विषयवस्तुलाई अधिक स्थान दिएको अनुगमनबाट पुष्टि भएको छ । पहिलो चरणको स्थानीय तहको

पर्यटकका लागि काउलेपानी उत्कृष्ट गन्तव्य

सन्देश पौडेल : बँेसीसहर ९लमजुङ०, २ असार । पर्यटकीय गन्तव्य काउलेपानीको थप प्रवद्र्धनको निम्ती स्थानीयवासीले विभिन्न कार्यक्रम बनाएका छन् । सन् २०११ को पर्यटन वर्षको बेला होमस्टे ९घरबास० कार्यक्रम सुरु

‘खाद्य सहायता परिचयपत्र’ जारी हुने

(भीष्मराज ओझा) : काठमाडौँ, १ असार । नेपालको संविधानमा उल्लेख गरिएको ‘खाद्यसम्बन्धी मौलिक हक’ कार्यान्वयनका लागि गरिब घरपरिवारलाई सहुलियत मूल्यमा र खास प्रकृतिका वर्गलाई निःशुल्क रुपमा खाद्य उपलब्ध गराउन ‘खाद्य सहायता

Screenshot