Logo
विचार

‘राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा’

केपी शर्मा ओली

केपी शर्मा ओली: सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको छ । शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन,

विस्तृत पढ्नुहोस
संविधानले ६ महिना सकिने दिनमा मात्र स्थानीयको चुनाव गर भनेको छैन

डा. खिमलाल देवकोटा : स्थानीय तहका पदाधिकारीहरुको ५ वर्षको समय सकिनुभन्दा २ महिना अगाडि चुनाव गर्नुपर्ने निर्वाचन कानूनको व्यवस्था सहि छ । निर्वाचन प्रक्रिया लम्विएपनि साविकका पदाधिकारीहरुको कार्यकाल सकिएकै भोलिपल्टदेखि

एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व

शेरबहादुर देउवा: सम्बत् २०७८ साल असार २९ गते मेरो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको छ। संयुक्त सरकारको साझा न्‍यूनतम कार्यक्रमका आधारमा

सिपाही १५ वर्षमा हवल्दार हुन नपाउने तर डिआइजी हुन पाको छैन एआइजी बनाउनु पर्ने ?

राधाकृष्ण देउजाः कुनै पनि सरकारी निकायमा पदको सृजना वा खारेजी तत निकायमा त्यस पदको आवश्यकता र सृजित पदसंगै जोडिने व्ययभार धान्न सक्ने क्षमताको आधारमा हुनु पर्ने हो तर हाम्रो नेपालको

अनपढ आमा

करिश्मा मानन्धर: एक मध्यम वर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कसिट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने, खीर बनाउ । आज स्कूलको परीक्षामा तिम्रो

मौखिक आदेशका भरमा राज्य सञ्चालन गर्न खोजिएको छ

आनन्द राज बतास: गत हप्तादेखि बतास अर्गनाईजेशनका विरुद्ध विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यम, अनलाइन र टेलिभिजनहरुमा प्रकाशन/प्रसारण भइरहेका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा जे–जस्तो ढंगले

पृथ्वीनारायण शाहको मधेशकी कन्यासँगको रोचक विवाह

आशिष रेग्मीः पृथ्वीनारायण शाहको विवाहबारे इतिहासमा विभिन्न चर्चा गरिएका छन् । इतिहासकार बाबुराम आचार्यले उनको विवाह र त्यसको उद्देश्यबारे समेत लेखेका छन् । वास्तवमा राजाको विवाह पनि राजनीति हुन्छ ।

पृथ्वीनारायण शाहको साटो कुन नामलाई स्थापित गर्न खोजिदैछ ?

दीपेश केसीः कुनैपनि देश बन्न इतिहास पनि चाहिन्छ । राष्ट्रियता बलियो हुन इतिहासप्रति गौरव गर्ने पीढीं आवश्यक पर्छ । त्यही गौरवशाली इतिहासको बलमा राष्ट्रको बलियो अस्तित्व रहिरहन्छ । यदि त्यो

पार्टीमा दुर्घटना हुन सक्छ

डा. शेखर कोइराला: नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम लागेको छैन । पार्टीको १४औं महाधिवेशनले केही साथीहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्याएको छ भने केही साथीहरुलाई पदिय जिम्मेवारीबाट बाहिर राखेको छ

अमेरिका-चीन प्रतिष्पर्धाबीच भारतको भूराजनीति

विपिन देव: भू-राजनीति भन्नाले भूगोलले राजनीतिलाई प्रभावित गर्ने बुझिएतापनि यसको परिभाषा र प्रयोगमा व्यापक परिर्वतन देखिएको छ । भू-राजनीतिलाई परिभाषित गर्ने विद्वान मेकाण्डा महशानले युरोपलाई केन्द्रमा राखेर भू-राजनीति परिभाषा गरेका

आम नेपाली नागरिकहरुका बीचमा एकता

डा. सशांक कोइराला: नेपालको प्रजातान्त्रिक आन्दोलनका मुर्धन्य ब्यक्तित्व महामानव विपि कोइरालाले आफुलाई राजद्रोहका दर्जनौ मुद्दा र फाँसीको सजाय पनि हुन सक्ने अवस्था हुँदाहुदै, प्रवासको लामो बसाई पछि २०३३ सालमा राष्ट्र

म, मेरो, मेलै, प्रचण्डले मात्र ?

लेखनाथ न्यौपाने: हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (११–१५ पुस २०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत

Screenshot