Logo
विचार

सहकर्मीको सम्झनामा मणीन्द्र

गौतमबुद्ध ब्रजचार्य : काठमाडौँ, ५ चैत : वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको देहावसानसँगै नेपाली सञ्चार क्षेत्रका एउटा धरोहरको अन्त्य भएको छ । सहकर्मी साथीसँग मिलेर मुलुकमा पहिलो

विस्तृत पढ्नुहोस
खप्तड आउने पर्यटक बढे

डोटी, ४ चैत । भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले

दलितको सपना– ‘आकाशको फल आँखातरी मर’

राजाराम कार्की/सुशील दर्नाल :काठमाडौँ, २ चैत : सरकारले भूमिहीन दलितका लागि एकपटक जमीन उपलब्ध गराउने कानून पारित गरे पनि हालसम्म कार्यान्वयनमा नआएकाले उनीहरुका लागि सो कानून ‘आकाशको फल आँखातरी मर’

जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगको समस्या सुल्झाउन नयाँ कानून

रमेश लम्साल : काठमाडौँ, २ चैत : अधिकांश ठूला परियोजनाको साझा समस्याको रुपमा रहेको जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा अब स्पष्ट कानूनी व्यवस्था हुने भएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपतिको भ्रमण फलदायी

शरच्चन्द्र भण्डारी : काठमाडौँ, २ चैत / अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा

माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने र?

चिप्लेढुङ्गा,१ चैत । सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छे« हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन

सरकारको समन्वयमा सुडानी संवादक खुशी

काभ्रेपलाञ्चोक, २६ फागुन । अफ्रिकी मुलुक दक्षिणी सुडानका नागरिक किमले नेपालका तीनै तहका सरकारले स्थानीय तहमा भएका समस्या समाधानमा समन्वयकारी भूमिका खेल्ने गरेकामा खुशी व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ,

बोल्न छाडे अछामी भाषा

अछाम, २६ फागुन । अछामी भाषाको संरक्षणमा कसैले चासो नदिंँदा भाषा नै नरहने जोखिम बढिरहेको छ । यो भाषाको छुट्टै लिपी छैन । अछामी भाषाको विषयमा पर्याप्त लिखित इतिहास पनि

दक्ष नभइ विदेशिन्छन् नेपाली कामदार

नारायण ढुङ्गाना : काठमाडौँ, २५ फागुन /नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले

एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

बनियानी, २४ फागुन । बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का

खेलमा सुधार, पूर्वाधार निर्माण अबको प्राथमिकता

काठमाडौँ, २३ फागुन । वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन् । राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको

अन्तर्राष्ट्रिय महिला दिवस, लैङ्गिक समानतामुखी कार्यक्रममा जोड

काठमाडौँ, २३ फागुन । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । दिवसलाई भव्यरुपमा सफल