प्रकाश सिलवाल : काठमाडौँ, २२ फागुन : राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने
रमेश लम्साल : काठमाडौँ, १९ फागुन : विसं २०५१ मा दक्षिण एशियामा नै पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको थियो । तत्कालीन नेकपा(एमाले) मध्यावधि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर
काशीराम शर्मा : बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको
उर्लाबारी, १९ फागुन । शनिबार राति निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी एक विकासप्रेमी नेता हुनुहुन्थ्यो । उहाँ मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट
अशोक घिमिरे: काठमाडौँ, १८ फागुन : वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको प्रमुख श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता र समझदारीलाई प्राथमिकता दिएको
चिप्लेढुङ्गा, १७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २
काठमाडौँ, १७ फागुन । सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दूरगामी योजना बनाउनसक्ने नयाँ सोच भएका विकासवादी नेताको रुपमा
नारायणपुर,१७ फागुन । दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर,
रमेश लम्साल : काठमाडौँ, १६ फागुन : सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी
सुशान्त आचार्य : वि.सं २०२७ साल बैशाख ६ गते काठमाडौंमा स्थापना भएको नेविसंघ विपिन कोइरालादेखि नैनसिंह महरसम्म आईपुग्दा १८ अध्यक्ष प्राप्त गरिसकेको छ । नेविसंघ नैनसिंह महरको राजीनामा पश्चात् १९
चिप्लेढुङ्गा, पोखरा, १४ फागुन । गायक प्रकाश श्रेष्ठको एउटा कालजयी गीत छ – ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया, जीवन मेरो सेती बगर विना तिम्रो माया’ । ‘पोखरा त साँच्चिकैको
मोहिनी मिश्र रिसाल : काठमाडौं ११ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउँदै गत बुधबार भन्नुभयो– आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली