Logo
विचार

दुल्लु महोत्सवः‘आफ्नो मूलतिर फर्कौंँ’

काठमाडौँ,२९ कात्तिक । सम्पदाको खोज अनुसन्धान गर्न दैलेख आइपुगेको विज्ञ टोलीले सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुमा पुगेर ‘आफ्नो मूलतिर फर्कौं’ भन्ने नारासहित घोषणापत्र जारी गरेको

विस्तृत पढ्नुहोस
शिक्षक दरबन्दी नहुँदा सुस्त श्रवणशक्ति भएका बालबालिकालाई अध्ययनमा समस्या

हिक्मत बहादुर नेपालीः दुल्लु । दैलेखको नारायण नगरपालिका–१० भवानीका राज कुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा अर्जुन

शिक्षक दरबन्दी नहुँदा सुस्त श्रवणशक्ति भएका बालबालिकालाई अध्ययनमा समस्या

हिक्मत बहादुर नेपाली/ दुल्लु, २९ कात्तिक : दैलेखको नारायण नगरपालिका–१० भवानीका राज कुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा

सद्भाव र एकताको प्रतीक : छठ पर्व

नारायण ढुङ्गाना : काठमाडौँ, २७ कात्तिक/ काठमाडौँ बागबजारकी बुद्धलक्ष्मी श्रेष्ठले छठ मनाउन थालेको लामो समय भयो । उहाँ हरेक छठ पर्वमा विभिन्न तलाउ पुगेर सूर्यलाई अघ्र्य दिँदै पूजा आराधना गर्नुहुन्छ ।

बुटवल र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न साझा योजनाको खाँचो

निरु गौतम : बटौली, २६ कात्तिक / भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँबाट प्रवेश गर्ने पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने पक्का छ । लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजना –

फाल्गुनन्दको १३४औँ जन्मजयन्ती आज

चन्द्रकला भण्डारीः भद्रपुर, २५ कात्तिक । आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै

बाँके बालश्रमिक मुक्त जिल्ला

नीरज गौतम : नेपालगञ्ज, २२ कात्तिक : बाँकेको नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रूपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । शहरमा बालश्रमिकको अवस्था यथावत हुँदापनि यस जिल्लालाई

आलेखः ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

नारायण न्यौपाने: काठमाडौँ, २० कात्तिक । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार ९कात्तिक २४ गते० विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम,

सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी

नारायण न्यौपाने : काठमाडौँ, २० कात्तिक / मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । दीर्घकालीन

भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

काठमाडौँ,१९ कात्तिक ।“देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग

भारतीय फूल विस्थापन गर्दे तिलोत्तमाका महिलाहरु

काठमाडौँ,१५ कात्तिक । फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ

सम्पत्ति कर पढाउँदै खजुरा गाउँपालिका टोलटोलमा

काशीराम शर्मा / बाँके, १४ कात्तिक / अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै स्थानीय तहको चर्को आलोचना भइरहेको छ । स्थानीय तहको यस्तो कदमबारे नागरिकहरुबीच टीकाटिप्पणी भइरहँदा बाँकेको खजुरा गाउँपालिकाले

Screenshot