दार्चुला,१३ माघ । ‘यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो ।’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो । तुइनबाट आवतजावत गर्ने
शरच्चन्द्र भण्डारी : काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँच दिवसीय स्वीट्जरल्याण्ड भ्रमण देशको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ तुल्याउन सफल भएको छ । विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्राध्यापक
जीवन भण्डारी : काठमाण्डौ, १२ माघ । लोकतान्त्रीक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरीपरी शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक मानिनु पर्ने हो । विश्व राजनीतिलाई सैद्धान्तिक रुपमा व्याख्या गर्नेहरुको परिभाषामा
तीर्थ भट्टराई : काठमाडौँ, १२ माघ / विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिनुभएका नेपाली टोलीका सदस्यले बताउनुभएको छ
प्रकाश सिलवाल: काठमाडौँ, १२ माघ / शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय
–पूर्णप्रसाद मिश्र : काठमाडौँ, १२ माघ/ विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार
-ऋषि धमला यतिबेला नेपाल–भारत सम्बन्ध सही मार्गमा पुगेको छ । विगतका आशंकाहरू चिर्दै दुवै देशको राजनीतिक, कर्मचारीतन्त्र र सैन्य तहसम्म सम्बन्ध प्रगाढ बन्दै छ । भूगोलको निकटता मात्र नभएर सांस्कृतिक
नारायणपुर, १० माघ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले आज आयोजना गरेको
प्रकाश सिलवाल : काठमाडौँ, १० माघ । मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ । राष्ट्र
काठमाडौँ,१० माघ । तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि
रमेश लम्साल : काठमाडौँ, ८ माघ : चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको छ । वन क्षेत्रमा पर्ने टावर निर्माणमा समस्या उत्पन्न
काठमाडौँ,८ माघ । याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ