Logo
विचार

पुनहिलः सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ

वासुदेव पौडेलः पोखरा, १३ मङ्सिर । गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन

विस्तृत पढ्नुहोस
विद्यार्थीलाई संसदीय अभ्यास सिकाउँदै सभामुख

कृष्णराज गौतम : काठमाडौँ, ११ मङ्सिर / ‘मेरो जीवनमा २०४८ सालदेखि चार पटक संसदीय चुनाव लडेको छु । नेपाली भूगोल, विविध जातिका फरक संस्कृति मिलेर निर्माण हुने सामाजिक एकताले मात्र समग्र

‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

अशोक घिमिरे : काठमाडाँै, ११ मङ्सिर : एउटा दीयो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदै छ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको शुरु हुँदैछ उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले सामाजिक

सिन्धुलीको जुनार– यात्रुको मुख्य कोसेली बन्दै

 नारायण न्यौपाने : खनियाँखर्क, सिन्धुली, ११ मङ्सिर / यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको

प्रधानमन्त्री ओलीका सल्लाहकार हुन या हल्लाकार ?

काठमाडौं । साधारण भाषामा भन्ने हो भने सम्पूर्ण नीतिको पनि नीति हो राजनीति । जसले सबै कुराहरुलाई गाईड गरेको हुन्छ । राजनीतिले सबै क्षेत्रलाई नेतृत्व प्रदान गरेको हुन्छ । वर्तमान

बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका !

कालिका खड्का: काठमाडौँ, १० मङ्सिर । गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको

कमला नदी बेसिनको गुरुयोजना बन्दै : पानीको बहुउपयोगमा जोड

रमेश लम्साल : काठमाडौं, ८ मङ्सिर : कमला नदी र सो नदी बेसिनको पानीको बहुउपयोगमा ध्यान दिनुपर्ने र त्यसका लागि सामूहिक प्रयत्न जरुरी रहेकोमा जोड दिइएको छ । कमला नदीको

चक्रपथको योजना नेपालगञ्जमा तुहिएपछि खजुरातर्फ

काठमाडौँ,६ मङ्सिर । नेपालगञ्जको बढ्दो सवारी चाप व्यवस्थित गर्न ‘कुभु बोधमार्ग’ नामकरण गरी निर्माण अघि बढाइएको चक्रपथ योजना अलपत्र परेको छ । सिक्टा सिँचाइको नहर प्रमुख बाधक रहँदा अलपत्र परेको

केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

अच्युत रेग्मी : काठमाडौँ, ६ मङ्सिर / मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ । विसं १९७१ मा स्थापना भएको सो

त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : छ सय मेगावाट विद्युत् जोडिने

रमेश लम्साल/रामहरि न्यौपाने :काठमाडौँ, ५ मङ्सिर : रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ ।

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : सङ्क्रमणकालीन न्याय समाधानतर्फ केन्द्रित

कालिका खड्का : काठमाडौँ, ५ मङ्सिर / विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ तर द्वन्द्वको एउटा पाटो सङ्क्रमणकालीन न्याय पूर्णरुपमा समाधान हुन बाँकी छ । विस्तृत शान्ति सम्झौतापछि मुलुकमा

चार महीनादेखि गोदाममै अड्कियो चिनी

वीरेन्द्र कर्ण : वीरगञ्ज, ५ मङ्सिर/सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन