Logo
विचार

आमाछोरा एकैसाथ एसइई उत्तीर्ण

भक्तपुर, २९ साउन । विद्यालय जान झोलामा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । मध्यपुरथिमि नगरपालिका ४ गठ्ठाघरमा बस्दै आएकी

विस्तृत पढ्नुहोस
रघुगंगा आयोजना बन्ने सुरसारमा

म्याग्दी, २८ साउन । एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगंगा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु गरिसक्नुपर्ने यो आयोजनाको

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माण : ३८ लाख रुख रोपिनुुपर्ने

भीष्मराज ओझा : काठमाडौँ, २८ साउन/ राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय

भरीयाको विलौना :‘लौन पत्रकार दाई, यो समस्या सरकारलाई सुनाईदिनुहोस्’

काठमाडौं, २७ साउन । संघीय राजधानी काठमाडौंका बाटामा केही समय र केही दुरीमात्रै हिँड्ने हो भने अनेक जिन्दगीहरु देख्न पाईन्छन । गाउँका मान्छेहरुमाथि काठमाडौंका कुकुरहरुले देखाएको दादागिरीको बारेमा भन्नै पर्दैैन्

शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र

शरच्चन्द्र भण्डारी : काठमाडौँ, २६ साउन/ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना हुने भएको छ । त्यसैगरी संगठनको चौथो

‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’

रमेश लम्साल: काठमाडौँ, २६ साउन / सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो

सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

काठमाडौँ, २६ साउन । पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिने उनको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो

लघुजलविद्युत् आयोजना धमाधम राष्ट्रिय प्रशारणमा

कृष्ण अधिकारी :  काठमाडौँ, २६ साउन / नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन(ग्रीड)मा जोड्न स्वीकृति दिएपछि ग्रामीण क्षेत्रमा निर्माण भएका लघुजलविद्युत् आयोजनाहरु प्राधिकरणसँग विद्युत् खरीद सम्झौता

दाहाल यज्ञनिधि : डायलासिस जीवनको दुःखद अन्त्य

प्रकाश सिलवाल : काठमाडौँ, २५ साउन / शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए । मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार

लेखपढ गर्न थालेपछि जीवनको परिभाषा फेरिरहेका आमाहरु

बेनी, २५ साउन । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी

किन इन्काउण्टर ? प्रहरीको असफलता कि बहादुरी ?भिडियोसहित

-कमलमणि पोख्रेल सोमबार प्रहरीले इन्काउन्टर दावी गरेको घटनामा दुई जनाको ज्यान गयो । घटना इन्काउन्टर थियो कि थिएन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ । प्रहरीले यसअघि गरेका केही इन्काउन्टरहरुमा

झापालाई माछामा आत्मनिर्भर बनाउने विर्तामोड नगर प्रमुखको प्रयास ‘हेभन वाटर पार्क’

भद्रपुर, २३ साउन । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका

Screenshot