चन्द्रकला भण्डारीः भद्रपुर, २५ कात्तिक । आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने
नीरज गौतम : नेपालगञ्ज, २२ कात्तिक : बाँकेको नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रूपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । शहरमा बालश्रमिकको अवस्था यथावत हुँदापनि यस जिल्लालाई
नारायण न्यौपाने: काठमाडौँ, २० कात्तिक । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार ९कात्तिक २४ गते० विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम,
नारायण न्यौपाने : काठमाडौँ, २० कात्तिक / मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । दीर्घकालीन
काठमाडौँ,१९ कात्तिक ।“देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग
काठमाडौँ,१५ कात्तिक । फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ
काशीराम शर्मा / बाँके, १४ कात्तिक / अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै स्थानीय तहको चर्को आलोचना भइरहेको छ । स्थानीय तहको यस्तो कदमबारे नागरिकहरुबीच टीकाटिप्पणी भइरहँदा बाँकेको खजुरा गाउँपालिकाले
कृष्णराज गौतम : काठमाडौँ, १४ कात्तिक । । मनोरञ्जन क्षेत्रमा कार्यरत करीब एक लाख श्रमिक औैपचारिक रुपमा ट्रेड युनियनमा आबद्ध हुन सकेका छैनन् । यस क्षेत्रमा क्रियाशील श्रमिकलाई व्यावसायिक संरक्षणका
आदित्य दाहाल: मुगु, १४ कात्तिक । कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा
प्रकाश अधिकारी: सुर्खेत, १३ कात्तिक । “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि जहिले
झापा, १२ कात्तिक । झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २
कालिका खड्का : काठमाडौँ, ११ कातिक/ सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै