Logo
विचार

बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

कृष्णराज गौतम : काठमाडौँ, १४ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर

विस्तृत पढ्नुहोस
बिम्स्टेक शिखर सम्मेलन : पर्यटन प्रवद्र्धनको आधार

रमेश लम्साल र सिबी अधिकारी : काठमाडौँ, १४ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको

कुन देशमा यौनसम्बन्धि कस्ता कानुन

काठमाडौँ । अहिले सूचना प्रविधिको तिव्र विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा मानीसहरुको जिवनशैली समेत बदलिदै गएको पाईन्छ । बदलिदो जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के

सार्क, ‘दालभात’ र बिमस्टेक

एकराज पाठक : काठमाडौँ, १२ भदौ / दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा

६ बर्षदेखि क्षतिपुर्तीको आशमा राई

मोहन तामाङः संखुवासभाको चिचिला गाउँपालिका २ खेवाटारका गज बहादुर राईको खेत र अलैंची बगान पहिरोले क्षति पु¥याएको छ । उन्नती परियोजना अन्तर्गत शिलिचोङ गाउँपालिकाका साबिकका याफू र माङ्तेवा जोड्ने भ्याङ्खोला–तम्बे

बिम्स्टेक : वरिष्ठ अधिकारीको बैठक मङ्गलबार

भीष्मराज ओझा : काठमाडौँ, ११ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चांैथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको

पुलका खाँबा हेर्दै नदीमा हेलिँदाको आधा दशक

प्रकाश सिलवाल/बालाराम खड्का : तुलसीपुर, ११ भदौ/ चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ । गाडीमा सवार यात्रुको होश ठेगानमा हुँदैन । चालकले सकी नसकी गाडीको स्टेयरिङ चलाइरहेको

मन्त्री पुनलाई प्रश्न : महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर

रमेश लम्साल : काठमाडौँ, १० भदौ / “मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र रु”

वार्षिक पौने छ अर्बको काठ आयात

भीष्मराज ओझा : काठमाडौँ, १० भदौ / वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ

तेइस सय मेगावाट क्षमताका सय बढी आयोजना निर्माणमा

रमेश लम्साल : काठमाडौँ, ९ भदौ / दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका

सार्क, दक्षिण एसिया र विमस्टेक

काठमाडौं । आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा सार्क मिडिया विषयको हालै सम्पन्न परीक्षामा पूर्वाञ्चल विश्वविद्यालयले सोधेको प्रश्न थियो– सदस्य राष्ट्रबीचको आफ्नै कारणले सार्कले आफ्नो १९ औँ शिखर सम्मेलन त आयोजना

मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टियो

काठमाडौँ । लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमट्टि रहेका १० जना स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि मुआब्जा