Logo
विचार

के नेपालमा चिनियाँ रेल कुद्ला ?

एकराज पाठक : काठमाडौँ, ९ असार / के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा

विस्तृत पढ्नुहोस
मितेरी पुल निर्माण हुने : नाका खुल्ने भएकोमा सिन्धुपाल्चोकवासी खुशी

रमेश लम्साल : काठमाडौँ ८ असार / चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

भीष्मराज ओझा : काठमाडौँ, ७ असार : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ । सम्मेलनको पूर्व

पुनःनिर्माण गर्न चाहनेले पाएनन् पशुपति क्षेत्रका सम्पदा

पूर्णप्रसाद मिश्र : काठमाडौँ, ७ असार/ विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन् – ‘भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध

हजारौंलाई पुनर्जन्म दिएका चिकित्सक देवकोटाको आज अत्येष्टि गरिँदै

कल्पना पौडेल : काठमाडौँ, ५ असार : हजारौँ बिरामीलाई पुनर्जन्म दिनुभएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गर्नुभयो । पुष्पगुच्छाले झपक्क सजाइएको टेबल । त्यसमाथि ढाका टोपी पहिरिएर

खरिद र वितरण प्रणाली व्यवस्थित नहुँदा औषधिको अभाव

प्रकाश सिलवाल/रामबहादुर थापा  : बागलुङ, ५ असार : बागलुङ नगरपालिका–१२ अमलाचौरका ६५ वर्षीय जनार्दन पौडेलको घुँडामा समस्या छ । दुखाई कम हुँदैन । सकी नसकी घाँस दाउरा गरिरहेको अवस्थामा भेटिनुभएका

काठमाडौँ उपत्यका : हरियो वातावरण खोज्नै गाह्रो

गौतमबुद्ध बज्राचार्य : काठमाडौँ, ४ असार : करोडौँ वर्षअघि संसारमा उत्पत्ति भएको विश्वास गरिएको विरुवा पनि नेपालमा संरक्षित अवस्थामा छ । संसारमा सबैभन्दा पुरानो प्रजातिको ‘गिङ्को बाइलोबा’ नामक सो विरुवा डाइनासोरको

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

रमेश लम्साल र अच्युत रेग्मी : काठमाडौँ, ४ असार : एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त

प्रधानमन्त्री ओलीको चीन भ्रमण : समृद्धिको महत्वपूर्ण अवसर

हरि लामिछाने : काठमाडौँ, ४ असार / प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको

छिमेकी देशमा केन्द्रित हुँदै पर्यटन प्रवद्र्धन

रमेश लम्साल/सिबी अधिकारी : काठमाडौँ, ३ असार : सरकारले कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि कम्तीमा पनि ५० लाख बढी पर्यटक

द्वन्द्व हैन, एकता र विकास चाहन्छन् रोल्पालीहरु

कविता उपाध्याय :  लिबाङ, रोल्पा, ३ असार ९रासस० ः दशवर्षे सशस्त्र संघर्षको उद्गमस्थलका रुपमा चिनिँदै आएको रोल्पालाई बाहिरबाट हाउगुजीका रुपमा लिइने भएपनि यहाँ आइपुगेपछि आममानिसको दृष्टिकोण फरक हुने गरेको पाइएको छ

निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो

सन्तोष गौतम : बाबियाचौर, म्याग्दी, १ असार/ म्याग्दीमा लेखापढी र कानून व्यवसायीले अस्वाभाविकरुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानून व्यवसायीले प्रदान

Screenshot