Logo
विचार

हिमालमा लामखुट्टे !

पोखरा । उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ ।

विस्तृत पढ्नुहोस
वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व

शरच्चन्द्र भण्डारी : काठमाडौँ, ८ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ ।

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !

प्रकाश सिलवाल : काठमाडौँ, ७ साउन/ के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको

पर्यटकको एकीकृत तथ्याङ्क राख्न ‘स्याटेलाइट एकाउन्ट’ सञ्चालनमा सरकार

काठमाडौँ । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क

दैनिक रु ३३ मात्र हात पर्छ विद्यालय कर्मचारीलाई

शुरबहादुर सिंह : सुर्खेत, ७ भदौ/ विद्यालय कर्मचारीहरु अत्यन्त न्यून तलबमा काम गर्नुपर्ने बाध्यतामा रहेका छन् । विसं २०३७ देखि विद्यालयमा कर्मचारी भएर काम गर्दै आएका उनीहरुले ‘कर्मचारी’ कै हैसियत पाएका

‘बेरोजगार हुनुहुन्छ ! चिन्ता नगर्नुस्’

अशोक घिमिरे : काठमाडौँ, ५ भदौ / के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार

आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैन : नेपाल राष्ट्र बैंक

नारायण न्यौपाने  काठमाडौँ, ५ भदौ / नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक

भूकम्पप्रभावित जिल्लाका चार हजार घर पहिरोको जोखिममा

अच्युत रेग्मी : काठमाडौँ, ४ भदौ / भूकम्पप्रभावित जिल्लाका करीब चार हजार घर बाढीपहिरोको जोखिममा रहेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको अध्ययनअनुसार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रभावित

सूचनामैत्री बन्दै स्थानीय तह

कुमार चौलागाईं : काठमाडौँ, ३ भदौ / दाङको तुलसीपुर उपमहानगरपालिका सूचना शाखामा पुग्दा अहिले जो कोही दङ्ग हुने गरेका छन् । उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्रकुमार खरेलले कार्यालयमा विद्युतीय सूचना पार्टीको व्यवस्था

खर्कको अभावमा चौँरीपालन घट्दो

मनाङ, ३१ साउन । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली

वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

भीष्मराज ओझा : काठमाडौँ, ३१ साउन / विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर

‘मान्छे बोक्ने गाडीलाई नै बोक्नुपर्यो’

हिक्मतबहादुर नेपाली: दैलेख । जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै हुनुहुन्छ । जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका