Logo
प‌र्यटन

कात्तिकबाट विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० भाद्र । सरकारले विदेशी पर्यटकका लागि १ कात्तिकबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई

विस्तृत पढ्नुहोस
बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

काठमाडौं, २६ भदौ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं, भदौ २६ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक

पर्यटन विकासमा अष्ट्रेलियाको सहयोगको प्रतिबद्धता

काठमाडौँ, २३ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा आज भएको विदाइ भेटका अवसरमा राजदूत

पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने

काठमाडौं, भदौ २३ । कोभिड–१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन्। कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने

व्यवसायी भन्छन्: पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ

काठमाडौँ, २२ भदौ: कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् ।

सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो

सिन्धुली, भदौ १९ । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४

‘डोमेस्टिक टुरिजम’ लक्षित प्याकेज ल्याउन जरुरी

सचिता बुढाथोकी : कोरोना महामारीका कारण विश्वका पर्यटन क्षेत्र यतिवेला अस्तव्यस्त बनेको छ । करिव ५ महिना लामोसमयदेखी महमारीको रुपमा विश्वमा फैलिरहेको यो कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्र शिथिल बनेको

पर्यटकीयस्थल बन्दै कपासेभञ्ज्याङ

–केदार मगर खोटाङ, १० भदौ: मन लोभ्याउने गन्तव्य भएपनि प्रचारप्रसार नहुँदा पर्यटकीयस्थल कपासेभञ्ज्याङमा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र भोजपुरको टेम्के मैयुङ गाउँपालिका–९ लेखर्कको

निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने

काठमाडौं, ५ भदौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त

नारायणीमा बग्यो केटो

चितवन, भदौ १ । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ । निकुञ्जका

आजदेखि पाँचौँ चरणको उद्धार उडान

काठमाडौं, भदौ १ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी

Screenshot