Logo
प‌र्यटन

नेपाली पर्वतारोहीले जाडो मौसमा पहिलो पटक माउण्ट के२ आरोहण

काठमाडौं, माघ ४ । दश नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के२ को सफल आरोहण गरेका छन् ।जाडो मौसममा आठ

विस्तृत पढ्नुहोस
काठमाडौं–ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै सुरु गरिने

काठमाडौं, माघ ३ । बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात (हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताएका छन्। नेपाल बङ्गलादेश

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल

पोखरा, २ माघ: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि

सुख र शान्तिका लागि लुम्बिनी : मन्त्री ढकाल

सिद्धार्थनगर, २९ पुस: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज साँझ शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले निर्माणाधीन अन्तरराष्ट्रिय बौद्ध तथा ध्यान केन्द्रको निरीक्षण

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

डोटी, पुस २१ । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका

बादलसँग तस्वीर खिच्न हाँडीकोट

बलेवा, पुस २० । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो १ लुगलुग कमाउने सिरेटो हाँडीकोटमा

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

काठमाडौँ, १९ पुस: सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट

अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल

बनेपा, १८ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय

नयाँ वर्षमा ‘पिकनिक’ चहलपहल

महोत्तरी, पुस १३ । अङ्ग्रेजी महिनाको गणना (इस्वी सम्वत्) ले नयाँ वर्ष शुरु हुन केही दिन बाँकी छँदै महोत्तरी जिल्लामा ‘पिकनिक’ (वनभोज) चहलपहल बढेको छ । लगातारको चिसो स्याँठले वातावरण

पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु

इलाम, पुस १२ । सायदै कोरोना हुन्थेन  देभने यतिबेलाशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त

तङ्ग्रिँदै शुक्लाफाँटा

कैलाली, पुस १२ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल हुन थालेको छ । निकुञ्ज कार्यालयले कात्तिक १ देखि निकुञ्जभित्र प्रवेश अनुमति दिएपछि केही मात्रामा आन्तरिक

पर्यटन पुनरोत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

गण्डकी प्रदेश, पुस ११ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ आजदेखि चारदिने पर्यटन पुनरोत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम शुरु