Logo
प‌र्यटन

टरिगाउँ विमानस्थलमा ‘पाइलट’ विषय अध्ययन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, असार १६ । दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको

विस्तृत पढ्नुहोस
जिनएयरले ३० जुनमा पहिलोपटक काठमाडौं उडान गर्ने

काठमाडौं, असार ९ । दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको

सोमबार १७ उडान

काठमाडौं, असार ९ । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन्। अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले

कोरोना कहरकै बीच युरोपमा एक नेपाली व्यवसायीको ‘लोभलाग्दो समाजसेवा’ (फोटोकथा)

२१ जुन, २०२० लिस्बोन, पोर्चुगल -कोरोना भाइरसको यो विश्वव्यापी महामारीका बीच घरभित्रै बसिरहनुपरेको अहिलेको अवस्थामा तपाईँको घरको मूल ढोका ढकढक्याउँदै कसैले केही खानेकुरा ल्याईदियो भने तपाईँ के भन्नुहुन्छ ? कोरोनाका

‘पर्यटन क्षेत्रमा अबको सम्भावना र चुनौती’

रिचार्ड बन्जारा धादिङ सल्यानकोटको कार्कीगाउँमा जन्मिएका हुन्। उनी हिमालय ल्याण्ड ट्रेक्स एण्ड एक्स्पेडिशन संस्थाको संस्थापक पनि हुन्। संस्थापक बन्जारा १५ वर्षकै उमेरदेखि ट्रेकिङ व्यवसायमा संलग्न यूवा हुन्। उनले हालसम्म सयौं

अन्नपूर्ण दिवस : पर्वतारोहण पर्यटनबाट नेपाल चिनिएको दिन

चिप्लेढुङ्गा, २१ जेठ : सन् १९५० जून ३ मा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । नेपालको पर्यटन प्रवद्र्धन र विकासमा सो दिनलाई पर्यटन सम्बद्ध व्यवसायीले विशेष रुपमा

एकै दिनहङकङका लागि तीन चार्टर्ड उडानः फर्किए ५८२ यात्रु

काठमाडौं, जेठ २० । नेपाल वायु सेवा निगमले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ

सगरमाथा दिवसमा सुनसान सगरमाथा (तस्बिरसहित)

सोलुखुम्बु, १६ जेठ : आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

अर्थमन्त्रीद्धारा बजेट प्रस्तुत, टुरिजम क्षेत्रको पुनरुत्थानका लागि ५० अर्बको कोष स्थापना

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट

६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि नेपाल आउने गरेको खुलासा

काठमाडौं,जेठ १४ । नेपाल आउने पर्यटक मध्ये ६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि आउने गरेको सरकारले मंगलबार जारी गरेको आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षणले देखाएको छ । उक्त तथ्याङक अनुसार

आफ्नो गाउँको बारेमा निबन्ध लेखेर पुरस्कार जित्नुहोस्

काठमाडौं–लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर पुरस्कार जित्ने मौका आएको छ । त्यसका लागि ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको

दार्चुला डायरी

-सुदिप धमला :  यात्रा हो, रङिन छ जीवन हो, सुन्दर छ परिस्तिती हो,कठिन छ आँखा हो, टाडा छ आशा हो, अमर छ बिस्व्वास हो, गहिरो छ खुशी हो, अदृस्य छ

Screenshot