Logo
प‌र्यटन

दैनिक दुई सय प्याराग्लाइडिङ

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, कार्तिक ५ । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको

विस्तृत पढ्नुहोस
आज रानीपोखरी र दरबार हाइस्कुल उद्घाटन गरिदै

काठमाडौं,कार्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कैलाली, कार्तिक ४ । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

पोखरा, कार्तिक ३ । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)

बर्दिया राष्ट्रिय निकुञ्ज सफारी खुल्यो

बर्दिया, २ कात्तिक: कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण गत चैत

‘हिप्पी ट्रेल’ हुँदै ‘बस टू एभरेष्ट टूर’ : बस चढेरै लण्डनसम्म जान पाउने

असोज ३०, काठमाण्डौ । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ आयोजना गर्ने भएको छ । १२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको

शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल

बलेवा, ३० असोज: दशैंँ नजिकिएसँगै त्यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति

शुरु भयो नियमित प्याराग्लाइडिङ

डोटी, असोज ३० । जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन

पर्यटनमा मासिक रु १० अर्ब घाटा

पोखरा, २९ असोज: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल हुन

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु

मङ्गलबारे, २९ असोज: इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात

नेपालीहरूलाई देशभित्र घुम्नका लागि यती एयरलाइन्सको आकर्षक प्याकेज

काठमाडौं, २८ असोज । नेपालीहरुलाई स्वदेशभित्रै घुम्नको लागि यति एयरलाईन्सले आकर्षक प्याकेज ल्याएको छ । एयरलाइन्सले दिएको जानकारीअनुसार पछिल्लो समय देशभित्रै घुम्नेको संख्या बढ्न थालेको छ। हिमाली तथा पहाडी क्षेत्रमा

सुमन पाण्डे पाटाको सचिव/कोषाध्यक्षमा निर्वाचित

काठमाडौं, २८ असोज । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रा।लि।का अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पुर्व अध्यक्ष (२०१३–१८) सुमन पाण्डे पाटाको सचिव÷कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६