Logo
प‌र्यटन

सस्तोमा टिकट बेच्न नदिने गरी हवाई नीति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २९ । सरकारले नयाँ ‘राष्ट्रिय हवाई नीति २०६७’ आगामी चैतबाट लागू गर्ने जनाएको छ। २६ वर्षअघि बनेकोे ‘राष्ट्रिय हवाई नीति–२०५०’ लाई तेस्रोपटक परिमार्जन

विस्तृत पढ्नुहोस
पर्यटकीय गन्तव्य बन्दै भूतेभ्वाङ

पोखरा, २८ माघ  : कुनै समय भूतेभ्वाङमा परिचित स्याङजाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङ यतिखेर पर्यटकीय आकर्षणस्थल बनेको छ । सयौं वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा

‘राष्ट्रिय हवाई नीति–२०७६’ चैतबाट लागू हुने

काठमाडौं, माघ २८ । सरकारले ल्याउन लागेको ‘राष्ट्रिय हवाई नीति–२०७६’ आगामी चैतभित्र लागू हुने भएको छ।२६ वर्षअघि बनेकोे ‘राष्ट्रिय हवाई नीति–२०५०’ लाई तेस्रोपटक परिमार्जन गर्न गत असोज २९ मा बसेको

बन्देउटार डाँडामा भ्यू टावर तथा बुद्धपार्क शिलान्यास

काभ्रेपलाञ्चोक, २७ माघ ; भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित बन्देउटार डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गरिएको छ । वाग्मती प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको

पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

गलकोट, २७ माघ : विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा

हात्ती सफारी र डुङ्गा सयरको आनन्द उठाउँदै पर्यटक

इनरुवा, २६ माघ : नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्षण कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा

सम्पदा पुनःनिर्माणमा पुरानै सामग्रीको प्रयोग हुने : मन्त्रि भट्टराई

काठमाडौँ, २६ माघ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा

हवाई पूर्वाधारमा पाँच खर्बको लगानी

काठमाडौं, माघ २५ । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको सरकारले

सस्तो प्याकेजले गुणस्तर खस्कियो

चितवन, माघ २३ । काठमाडौमा रहेर चितवनका लागी पर्यटक पठाउने ट्राभल ऐजेन्सीसँग सौराहाका होटलले ५० करोड रुपैयाँ भन्दा धेरै रकम लिनुपर्ने पाइएको छ । र पर्यटनको क्षेत्रमा काम गर्दै आएका

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’

चितवन, २४ माघ : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने

मुस्ताङमा पुनः हिमपात

मुस्ताङ, माघ २४ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी गराए ।

हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, माघ २३ । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने

Screenshot