Logo
प‌र्यटन

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

तुलसीपुर । लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ ।तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन

विस्तृत पढ्नुहोस
नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहँुदा

अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्या समाधान

कास्की । अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदूर र सरोकारवालाबीच आइतबार चार बँुदे सहमति भएको छ । पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदूरलाई कास्कीको

पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

पोखरा । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् ।प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष९पितृ पक्ष० का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ

रेडियोकर्मी तामाङ सहितको टोलीद्वारा मनास्लु हिमाल आरोहण

सोलुखुम्बु । सोलुखुम्बुस्थित रेडियो चोमोलोङमा सञ्चालक समितिका सदस्य एवं सोलु एफएमका प्रतिनिधि किताब सिं तामाङ सहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । १० नेपाली र चार विदेशीसहित १४

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत । अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि

ठूलीदह ओझेलमा

रुकुम, पश्चिम । धार्मिक आस्था र प्राकृतिक सुन्दरता बोकेको भए पनि रुकुम पश्चिमस्थित ठूलीदह ओझेलमा परेको छ । प्रचारप्रसार तथा संरक्षणको अभावमा ठूलीदह ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । वरिपरि

फस्टाउँदै चिया पर्यटन

पशुपतिनगर । चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो । चियाको हरियालीमा रमाउन

दुई नयाँ स्थल म्याराथन घोषणा

काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा दुई नयाँ स्थललाई म्याराथन घोषणा गरिएको छ । खेल पर्यटनको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन र लुम्बिनी शान्ति म्याराथनको आयोजक

पाटन दरबार क्षेत्रका चार नारायणको पुनः निर्माण आगामी वर्ष सकिने

ललितपुर । पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायाण मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने जनाइएको छ । काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुनः निर्माणको काम सकिने पाटन

पहिलो पर्यटकलाई सम्मान

भद्रपुर । पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन

वाइडबडी खरीदबारे अध्ययन गरिने

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता