Logo
प‌र्यटन

अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक

लमजुङ, २१ वैशाख । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा

विस्तृत पढ्नुहोस
तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

बेनी, म्याग्दी, २१ वैशाख । कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको

प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

म्याग्दी, २० वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘रिखार क्षेत्र’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिकस्थल ओझेलमा परेको

पर्यटनमन्त्री देश दौडाहामा, जिरीमा पनि विमानस्थल सञ्चलानमा ल्याउने

चरिकोट, २० वैशाख : जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल,

जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी

वासुदेव पौडेल :पोखरा, १९ वैशाख  : देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ ।

काभ्रेमा बन्ने भयो विमानस्थल, १५ दिनभित्र टुंगो लगाइने

सिवी अधिकारी : धुलिखेल, काभ्रे, १८ वैशाख / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ । आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको

रानीपोखरीको कङ्क्रिट हटाइउन रु १६ लाख

काठमाडौँ, १८ वैशाख । रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री ९कङ्क्रिट० हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि

बाघे सिमसारको प्रवद्र्धन शुरु

मोरङ, १८ वैशाख । मोरङको पथरीशनिश्चरे नगरको आकर्षक पर्यटनस्थल बन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवद्र्धन थालिएको छ । नगरको वडा नम्बर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले भूटानी

पाठेघरको निःशुल्क शल्यक्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

रामचन्द्र न्यौपाने : दुनै, डोल्पा, १७ वैशाख : आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी

महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु

बाबियाचौर, म्याग्दी, १७ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा

मायादेवी मन्दिर बाहिर खानेपानीस्थल

काठमाडौँ, १६ वैशाख  : एभरेष्ट बैंक लिद्वारा लुम्बिनीको मायादेवी परिसर बाहिर २० हजार लिटर क्षमताको शुद्घीकरण गरिएको खानेपानीस्थललाई व्यवस्थित गरी आज लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ ।  बैंकको संस्थागत

राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

अरुणकुमार यादव : राजविराज, १६ वैशाख / करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले

Screenshot