Logo
प‌र्यटन

सडक निर्माणले झिलमिला तालसम्मको यात्रा सहज हुने

कञ्चनपुर, २५ असार । सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज

विस्तृत पढ्नुहोस
एक वर्षभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा

काठमाडौँ, २४ असार . आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति

तुम्लिङटारमा दोस्रो ठूलो विमानस्थल बन्ने !

मोहन तामाङ : संखुवासभा, २४ असार । संखुवासभाको तुम्लिङटारमा प्रदेश नं. १ को दोस्रो ठूलो बिमानस्थल बन्ने भएको छ । पुर्वाञ्चलका पहाडी क्षेत्रमा मौसम खराब हुदाँ केही समय एअरलाइन्स आकासमा रोकेर

पर्यटन विकासमा रु ९८ करोडको बजेट

सुर्खेत, २४ असार । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को

पर्यटकीय क्षेत्रमा सौर्यबत्ती

कञ्चनपुर, २४ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ ।वडा कार्यालयको एक लाख बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती

निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

काठमाडौँ, २३ असार / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२००

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

पोखरा, २३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय अभिलेखालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा

वर्षको अन्तसम्ममा छ लाख ‘डिजिटल डमुमेन्ट’ सुरक्षित गरिने

पोखरा, २३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन । राष्ट्रिय अभिलेखालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा

लाक्पा शेर्पाको संर्घस र सफलता

काठमाडौँ, २२ असार । शुरुवातीको चरणमा धेरै हन्डर खाइयो । उडाउनेहरुको पनि कमी थिएन । असम्भव विषयमा किन हात हालेको भन्दै खिसीटिउरी गर्ने पनि प्रशस्तै थिए । तर जुन असम्भव

जुफाल विमानस्थल ४ दिनपछि सञ्चालनमा

डोल्पा, २० असार । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो । वर्षाका कारण बादल र

किन चाहिए लुक्लामा विमान उडाउन प्राविधिक ?

सल्लेरी, सोलुखुम्बु, १९ असार । यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो ।

लुम्बिनीमा पर्यटकलाई पहिलो प्राथमिकता

बुटवल, १९ असार । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वारका रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाको सोमबार सम्पन्न तेस्रो नगरसभाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै नगरलाई पर्यटकीय नगरका रुपमा विकास गर्ने घोषणा गरेको