Logo
प‌र्यटन

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरुः मन्त्री अधिकारी

काठमाडौँ, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित

विस्तृत पढ्नुहोस
गुर्जा–ढोरपाटन पदमार्ग निर्माण

म्याग्दी १७ साउन । जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण

लजालु स्वभावको स्तनधारी सालकको उपस्थिति राम्रो

१६ साउन ९रासस । चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक

पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा

काठमाडौँ, १६ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन ।मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन

चिकित्सक दम्पत्ती रिसोर्ट बनाउँदै

चितवन, १६ साउन । निजी अस्पताल सञ्चालन गरिरहेका एक चिकित्सक दम्पत्तीले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । भरतपुरस्थित ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’का सञ्चालकद्वय डा.प्रमोद लामिछाने र डा.विष्णुमाया खरेलले

विश्वमै लोपोन्मुख सेतो गिद्धको गँुड बारेकोटमा

जाजरकोट, १५ साउन । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा

पाँचपोखरीमा केबलकार निर्माणकोलागी पहल

चौतारा, १५ साउन । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ ।पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार

पर्यटक रेस्क्यु उद्धारको जिम्मा प्रहरीलाई

काठमाडौं, १५ साउन । पदयात्रा र पर्वतारोहणमा ‘फेक रेस्क्यु’ बढेको उजुरीपछि छानबिन गर्न बनेको कार्यदलले रेस्क्युको जिम्मा नेपाल प्रहरीलाई दिन सुझाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव नेतृत्वको

वाइड बडी ‘अन्नपूर्ण’को पहिलो उडान दोहामा

रमेश लम्साल/सिबी अधिकारी  : काठमाडौँ, १४ साउन / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल

धौलागिरि आधार शिविर पदमार्ग निर्माणपछि यात्रा सहज

म्याग्दी, १४ साउन । संसारको सातौं अग्लो ‘आठ हजार १६७ मिटर’ अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका – ७ चिमखोलाका

धौलागिरि आइसफल पदमार्ग पदमार्ग निर्माण

म्याग्दी, १४ साउन । संसारको साताँै अग्लो आठ हजार १६७ मिटर धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल

खुल्ला पर्यटन फोटो प्रतियोगिता सम्पन्न

काठमाडौँ,१३ साउन । गण्डकी प्रदेश स्तरीय पर्यटन खुल्ला फोटो प्रतियोगिता सम्पन्न भएको छ। पर्यटकीय गतिबिधी र गतन्ब्य गरी दुई बिधामा प्रतियोगिता भएको हो। पर्यटकीय गतिबिधी बिधामा मेरिट मर्हजन प्रथम, देब