Logo
प‌र्यटन

राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

अरुणकुमार यादव : राजविराज, १६ वैशाख / करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका

विस्तृत पढ्नुहोस
सुन्दरताको पर्याय बन्दिपुर, बजेट र रुचीअनुसारको भ्रमण

वैशाख १६, काठमाण्डौ । समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटकका

टानद्वारा राईको परिवारलाई रु १० लाखकोे बीमा

पोखरा, १५ वैशाख  : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार रु

होटल सांग्रिलाको सुइट रुम तेन्जिङ नोर्गे शेर्पाको नाममा

काठमाडौं, १४ बैशाख । होटल सांग्रिलाको सुइट रुमलाई तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको सम्मान स्वरुप सो नामाकरण गरिएको हो । सांग्रिला होटलमा

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

त्रिपुराकोट, डोल्पा, १४ वैशाख । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

रत्ननगर, चितवन, १३ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा ९केटो० लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

काठमाडौँ, १२ वैशाख (रासस) : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभई सबैलाई विपत आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने

चिनियाँ स्वयम्सेवक टोली सम्मानित

काठमाडौँ, १२ वैशाख : गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि (२०७२ वैशाख १२ गते) गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयम्सेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ

फुटबलले जगाएको आशाः रामबहादुर थापा

बागलुङ, ११ वैशाख । एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना

जानकी दिवस मनाइँदै

बर्दिवास, ११ वैशाख । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ । वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी सियोबाट उत्पति भएकाले सीता

समृद्धिको आधार पर्यटन प्रवद्र्धनः मन्त्री बस्नेत

काठमाडौं, १० बैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो

पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

सिवी अधिकारी: काठमाडौँ, ९ वैशाख : तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको